लेखा अधिकृत full-time
Nationwide Posted Aug 31, 2026 Apply by Sep 6, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationNationwide
  • Job TypeFull Time
  • Deadline2026-09-06

Job Description

कर्मचारी आवश्यकता सम्वन्धी सूचना

प्रथम पटक प्रकाशन मितिः २०८३/०५/१५

पुनर्वास नगरपालिका, कन्चनपुर र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा राष्ट्रिय वातावरण तथा समविकास नेपाल, (निडस) कन्चनपुरद्वारा पुनर्वास नगरपालिकामा सञ्चालन भईरहेको “कृषि र पशु विकाशमा आधारित सानाकिसान तथा यूवा उद्यमशिलता विकास कार्यक्रम” का लागि तपशिलमा उल्लेखित पदका कर्मचारीहरूको आवश्यकता भएकाले यो सुचना प्रकाशन भएको मितिले ०७ दिनभित्र दरखास्त दिनुहुन आह्वान गरिन्छ ।

१. आवश्यकता सम्वन्धी विवरण

क) पद

लेखा अधिकृत

पद संख्या

१ (एक) जना

न्युनतम योग्यता र कार्यानुभव

२. सेवा सुविधा : परियोजनाको नियमानुसार हुनेछ ।

३. दरखास्त दिने अन्तीम मिति : २०८३ ।०५। २१ गते कार्यालय समय भित्र ।

४. परिक्षाको किसिम : लिखित, अन्तरवार्ता र आवश्यकता अनुसार प्रयोगात्मक

५. आवश्यक कागजातहरू : आवेदन गरेको पदको विवरण समेत खुल्ने गरी निवेदन, व्यक्तिगत विवरण (बायोडाटा), शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र, सम्वन्धीत विषयको कार्यानुभव पत्र, पासपोर्ट साईजको फोटो र अन्य आवश्यक कागजातहरूको प्रमाणित प्रतिलिपी राष्ट्रिय वातावरण तथा समविकास नेपाल, (निडस) कन्चनपुरको भिमदत्त नपा वडा नं. १८ भाँसी कार्यालयमा दरखास्त बुझाउन सकिनेछ अथवा संस्थाको मानवश्रोत व्यवस्थापन ईमेल [email protected] मा पनि पठाउन सकिनेछ ।

नोट : प्रारम्भीक छनौंटमा परेका उम्मेद्वारहरूलाई मात्र लिखित परिक्षामा समावेश गराईनेछ । रित नपुगेका, म्याद नाघि आएका दरखास्त उपर कुनै कारवाही गरिने छैन ।

...............................

मानवश्रोत व्यवस्थापन समिति

निड्स नेपाल कंचनपुर

https://www.jobsnepal.com/lkha-athhakata-143927

Other Jobs at Bagmati Welfare Society Nepal(BWSN)

Loading...

Similar Jobs

Loading...
9 views
Scan to open this job on your phone

Scan to open on your phone · Download QR

Apply on JobsNepal