Quick Overview
- CategoryOther Opportunities
- LocationKathmandu
- Job TypeFull Time
- Deadline2026-09-15
Job Description
The Manavsewa Ashram is solely a non-profit social organization founded in Makwanpur, Hetauda, on 29 August, 2012, dedicated to making Nepal a 'street people free country' by helping the most vulnerable, impoverished, disabled, homeless, physically weak or mentally or psychologically challenged people who are forced to live miserable lives in the open sky street-banks and public places.
मानवसेवा
आश्रम
(गैर–सरकारी संस्था)
मानव संसाधन आपूर्ति गर्न
सुचना नं.
MSA/02/2083/84
सूचना प्रकाशन मिति: २०८३/०५/१५ गते (August 31, 2026 A.D.)
मानवसेवा आश्रमका विभिन्न शाखाहरूमा आवश्यक पर्ने विभिन्न
प्रकारका कर्मचारी तथा जनशक्ति आपूर्ति गर्न इच्छुक मानव संसाधन सेवा प्रदायक कम्पनी/फर्म/संस्थाहरूबाट सेवा
शुल्कसहितको दररेट (Quotation) पेश गर्न यो सूचना प्रकाशित गरिएको छ।
सेवाको विवरण
शुल्क (प्रति व्यक्ति)
अनलाइन सूचना मात्र प्रकाशन गर्ने
सूचना प्रकाशन तथा उम्मेदवारको प्रारम्भिक छनोट (Shortlisting)
गर्ने
सूचना प्रकाशनदेखि पहिलो अन्तर्वार्तासम्मको प्रक्रिया व्यवस्थापन गर्ने
मानवसेवा आश्रमको मागअनुसार योग्य उम्मेदवार उपलब्ध गराउने
इच्छुक कम्पनी/फर्म/संस्थाहरूले निम्न कागजातहरू अनिवार्य
रूपमा पेश गर्नुपर्नेछ
(आपूर्तिकर्ता दर्ताको प्रयोजनका लागि मात्र)
आपूर्ति तथा प्रकाशन अधिकृत
पेश गर्ने ठेगाना: मानवसेवा आश्रमको कुनै पनि शाखा
इमेल
सम्पर्क नम्बर: ९८५५०७६०८९, ९८५५०७६०७३, ९८५५०७६०२१
https://www.jobsnepal.com/request-for-quatation-143945
Other Jobs at Manavsewa Ashram
Similar Jobs
Scan to open on your phone · Download QR