बोलपत्र सम्बन्धी सूचना full-time
Bhaktapur Posted Sep 3, 2026 Apply by Sep 17, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationBhaktapur
  • Job TypeFull Time
  • Deadline2026-09-17

Job Description

बोलपत्र सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिति

२०८३/५/१८

एसओएस बालग्राम नेपालद्वारा सञ्चालित समुदायमा आधारित परिवार सबलीकरण कार्यक्रम, कर्जन्हा नगरपालिका, सिराहाका लागि यस सूचनामा उल्लिखित व्यक्तिगत सरसफाई सम्वन्धी सामग्री आपूर्तिसम्बन्धी कार्य गर्न स्वीकृति प्राप्त इच्छुक विक्रेता/कम्पनी/सप्लायर्स/फर्महरूले सानोठिमी, भक्तपुरस्थित एसओएस बालग्राम नेपालको राष्ट्रिय कार्यालय वा कर्जन्हा नगरपालिका, सिराहामा अवस्थित परियोजनाको कार्यालयमा यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थात् मिति २०८३/०६/०१ गते साँझ ५:०० बजेसम्म सिलबन्दी बोलपत्र (Sealed Quotation) पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ ।

यस सम्बन्धमा थप जानकारीको लागि यस लिकंमा क्लिक  गरेर प्राप्त गर्न सकिनेछ । साथै, सानोठिमी, भक्तपुरस्थित एसओएस बालग्राम नेपालको राष्ट्रिय कार्यालय वा कर्जन्हा नगरपालिका वडा नं. ५, सिरहा जिल्लामा अवस्थित परियोजनाको कार्यालयमा समेत सम्पर्क गर्न सकिनेछ ।

एसओएस बालग्राम नेपाल

राष्ट्रिय कार्यालय, सानोठिमी, भक्तपुर

सम्पर्क नम्बर

०१—५९७०४२८

https://www.jobsnepal.com/blpatara-samabnathha-sacana-143979

Other Jobs at SAHAS Nepal

Loading...

Similar Jobs

Loading...
10 views
Scan to open this job on your phone

Scan to open on your phone · Download QR

Apply on JobsNepal