आपुर्ति/सप्लाई सम्बन्धि सुचीकृत हुने सूचना full-time
Nationwide Posted Sep 3, 2026 Apply by Sep 17, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationNationwide
  • Job TypeFull Time
  • Deadline2026-09-17

Job Description

आपुर्ति/सप्लाई सम्बन्धि सुचीकृत हुने सूचना

(REF.

WVIN/PYS/EOI/FY-083/84/01)

प्रकाशन मिति २०८३/०५/१८ गते

प्रगतिशिल युवा समाज (PYS) बझाङले यस जिल्लामा का विभिन्न स्थानिय तहहरूमा विभिन्न कार्यक्रमहरू संचालन गर्दै आइरहेको छ । यस संस्थालाई नँया अर्थिक बर्ष ०८३/८४ मा एक बर्षका लागि तल उल्लेखित सेवा तथा सामाग्रीहरू आवश्यकता अनुसार एकैपटक वा पटक पटक खरिद गर्नुपर्ने भएकोले दिर्घकालिन सम्झौता एक बर्षका लामे साम्झैता (Long Term Agreement) गर्नु पर्ने भएकाले (PYS) ले योग्य सम्भावित आपुर्तिकर्ताहरूलाई पुर्व–योग्यता (Supplier pre-qualification process) प्रकृयामा सम्बन्धित इच्छुक इजाज्त प्राप्त दर्तावाला फर्म, कम्पनी, सेवा प्रदायक व्यक्ति एवं संस्थाहरूबाट यस कार्यालयमा सूचीदर्ताको लागि आवेदन सहित उल्लेखित कागजात मिति २०८३/०५/१८ गते  २०८३/०६/०१ भित्र कार्यालय समय भित्र कार्यालयमा वा इमेल मार्फत पेश गर्न आह्वान गर्दछौ

सेवा तथा सामाग्री खरिद सम्बन्धिकार्यहरू

दरखास्त साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरू

१. फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि र आधिकारीक बिक्रेता प्रमाण पत्र (Authorized dealer)

२. स्थायी लेखा नम्बर र मु.अ.करमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि

३. मु.अ.करमा दर्ता नपर्नेको हकमा सोको आधिकारिक कागजातको प्रतिलिपि

४. आर्थिक बर्ष ८१।८२ र ८२।८३ वा अन्तिम कुनै दुइ बर्षको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि

५. सुचि दर्ताका लागि निवेदन सुचि

यो सुचनामा उल्लेख भए बाहेक थप अरू केही सम्बन्धीत प्रमाण पत्रभएमा सो पनि संलग्न गर्न सकिने छ ।

इमेलः [email protected]

https://www.jobsnepal.com/aaparatasapalii-samabnathha-sacakata-hana-sacana-143983

Other Jobs at Handicap International

Loading...

Similar Jobs

Loading...
9 views
Scan to open this job on your phone

Scan to open on your phone · Download QR

Apply on JobsNepal