एक प्रतिष्ठित कम्पनी
व्यवस्थापक full-time
Kaski Posted Sep 4, 2026 Apply by Sep 11, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationPokhara
  • Job TypeMid Level
  • Deadline2026-09-11

Job Description

Experience Required

More than 3 years

एक प्रतिष्ठित कम्पनी

एक प्रतिष्ठित कम्पनीका लागि निम्नलिखित कर्मचारीको आवश्यकता भएकोले योग्यता पुगेका इच्छुक नागरिकहरुबाट सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र | निम्न इमेलमा तोकिएको मितिभित्र आवेदन पेश गर्नुहुन अनुरोध छ ।

पद

व्यवस्थापक

संख्या

१ (एक)

शैक्षिक योग्यता: व्यवस्थापन विषयमा स्नातक पूरा गरेको

आवश्यक योग्यता तथा अनुभव

व्यवस्थापन / प्रशासन क्षेत्रमा कम्तीमा ३ वर्षको कार्य अनुभव भएको हुनुपर्ने ।

नेतृत्व क्षमता निर्णय क्षमता तथा प्रभावकारी सञ्चार सीप भएको हुनुपर्ने ।

कम्प्युटर तथा कार्यालय व्यवस्थापनसम्बन्धी राम्रो ज्ञान भएको हुनुपर्ने ।

कम्पनीको समग्र व्यवस्थापन तथा दैनिक कार्य सञ्चालन गर्न सक्षम हुनुपर्ने ।

पेश गर्नुपर्ने कागजात : नागरिकताको प्रमाणपत्र व्यक्तिगत विवरण (CV) शैक्षिक प्रमाणपत्र, अनुभवको प्रमाणपत्र, हालसालै खिचिएको पासपोर्ट साइज र दुई वा चार पाङ्ग्रे ड्राइभिङ लाइसेन्सको फोटो (चार पाङ्ग्रे लाइसेन्स भएकालाई विशेष प्राथमिकता ।

उमेर : आवेदन दिने मितिसम्म ४० वर्ष ननाघेको ।

तलब तथा सुविधा: योग्यता तथा अनुभवका आधारमा आपसी समझदारीमा निर्धारण गरिन्छ ।

नोट: छनोट भएका उम्मेदवारलाई मात्र अन्तर्वार्ताका लागि सम्पर्क गरिनेछ ।

Other Jobs at एक प्रतिष्ठित कम्पनी

Loading...

Similar Jobs

Loading...
10 views
Scan to open this job on your phone

Scan to open on your phone · Download QR

Apply on Merojob