जिप लिलाम बिक्री सम्बन्धी सूचना contract
Kathmandu Posted Sep 8, 2026

जिप लिलाम बिक्री सम्बन्धी सूचना 

यस ग्रामिण पुननिर्माण संस्थाको केन्द्रीय कार्यालयमा रहेका जिप जे जस्तो अवस्थामा छन् सोही अवस्थामा बोलपत्रको माध्यमबाट लिलाम विक्री गर्नुपर्ने भएकोले इच्छुक बोलपत्रदाताले संस्थाको केन्द्रीय कार्यालय, गैरीधारामा मिति  २०८३/०५/२२ देखि २०८३/०६/०५ सम्म लाहाछाप लगाएको शिलबन्दी बोलपत्र पेस गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ । बोलपत्र सम्बन्धी कागजात www.rrn.org.np मा हेर्न सकिनेछ । सम्पर्क ०१-४००४९७६, ४००४९८५

Link: Re-Bid Document 

Other Jobs at Rural Reconstruction Nepal

Loading...

Similar Jobs

Loading...
40 views
Scan to open this job on your phone

Scan to open on your phone · Download QR

Apply on JobsNepal