बोलपत्र आह्वान (Call for Bid) contract
Kaski Posted Sep 8, 2026

बोलपत्र आह्वान (Call for Bid)

जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली–बर्ड) वि.सं. २०५२ मा पोखरामा स्थापना भएको राष्ट्रिय स्तरको गैरसरकारी संस्था हो । ली–बर्ड प्राकृतिक स्रोतहरूको दिगो व्यवस्थापनका लागि स्थानीय प्रयासहरूको पहिचान तथा प्रवर्द्धनका माध्यमबाट ग्रामिण भेगमा बसोवास गर्ने महिला, गरीब तथा सिमान्तकृत कृषक समुदायको जिविकोपार्जनमा सुधार ल्याउन प्रतिबद्ध छ ।

लि–बर्डद्वारा सञ्चालित RERAS परियोजनाका लागि निम्न सामग्रीहरू खरिद गर्नुपर्ने भएकोले इच्छुक तथा योग्य विक्रेतालाई यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र ली–बर्ड प्रधान कार्यालय, पोखरा–११, कास्की अथवा ली–बर्ड कार्यक्रम समन्वय कार्यालय, सानेपा, ललितपुरमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नको लागि आह्वान गरिन्छ ।

आवश्यक कृषि सामग्रीहरूको विवरण

Other Jobs at LI-BIRD

Loading...

Similar Jobs

Loading...
38 views
Scan to open this job on your phone

Scan to open on your phone · Download QR

Apply on JobsNepal