संरक्षण नेपाल (Protection Nepal)
बेलपत्र तथा दर काबोल लागि सुचना अह्वान
प्रथम पटक प्रकाशित मिति २०८३।०५।१९
संरक्षण नेपाल सन २००२ मा स्थापना भएको एक गैर राजनैतिक, धर्मर्नीपेक्ष र गैर नफामुखी संस्था हो जसको मुख्य कार्यालय बारा जिल्ला कलैयामा रहेको छ । यस संस्थाले नेपालको तराई क्षेत्रमा बाल, युवा तथा महिलाहरूको हकहित, संरक्षण, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ र मानवीय सहायताको विषयगत क्षेत्रहरूमा काम गर्दै आएको एक अग्रणी संस्था हो । यसले गरिब, जोखीममा परेका, सिमान्तकृत, समाजिक तथा आर्थीक विकासलाई प्रोत्साहित गर्न र उनीहरूको अधिकार मानव कल्याण र हितलाई कायम राख्न काम गर्दछ । संरक्षण नेपालले मधेश प्रदेशको बारा जिल्ला लगायत अन्य जिल्लाहरूमा परियोजाहरू (Nurture Every Future: POSHAN NepaL Project, Children Happily Involved in Learning and Development (CHILD), Integrated Community Health Project, Child Helpline Service 1098 Program etc) संचालन गर्दै अएको छ । यसै संदर्भमा संरक्षण नेपाललाई आर्थीक वर्ष २०८२।८३ मा बाल पोषण लेखाजोखा बिश्लेष्ण पशचात SAM तथा MAM बच्चाहरूको लागी खाध्य बस्तु आपुर्तिका लागी आवश्यक सामानहरू उपलब्ध गराउनुपर्ने भएकाले इच्कुक आपुर्तीकर्ताहरुलाइ दरभाउ को लागि आवेदन अह्वान गर्दछौ। आपूर्तिकर्ताले कोटेशन फारम सहित व्यवसया/फर्म दर्ताको प्रमाणको प्रतिलिपि, आन्तरिक राज्शव कार्यालयमा कारोबार दर्ता गरिएको व्यसायिक तथा संस्थागत नविकरण भएका दर्ताका प्रमाणको पत्रको प्रतिलिपी, स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि, २०८१।८२ को कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपि प्रथम पटक प्रकाशित मितीले १५ दिन (०२।०६।२०८३) भित्र संरक्षण नेपालको रौतहट जिल्लाको चन्द्रपुर–५ स्थित शाखा कार्यालयमा आवेदन बुझाउन हुन अनुरोध छ। यो फारम तल दिएको लिकं बाट डाउनलोड गर्न सकिन्छ ।
Link:
2. Conflict of Interest_Form.pdf
3. Quotation request Letter for food stuff final.pdf
शर्तहरू:
१. सम्पुर्ण समाग्री प्राप्त भए पश्चात भुक्तानी हुने छ ।
२.ढुवानी तथा प्याकेजीङ्ग खर्च कार्यलय सम्म आपुर्तीकता स्वंमले वेहोर्नु पर्ने छ ।
३.कोटेशन खोल्ने निर्णय र गर्ने अधिकार संस्था खरिद समितिमा निहित हुनेछ ।
थप जनकारीको लागि
संरक्षण नेपाल शाखा कार्यालय चन्द्रपुर, रौतहट
सम्पर्क नं. ०५५–५९०९७१
संरक्षण नेपाल मुख्य कार्यलय कलैया, बारा
समपर्क नं. ०५३ –५५०६०५
Email: [email protected]
Other Jobs at Protection Nepal
Similar Jobs
Scan to open on your phone · Download QR