बोलपत्र तथा दर काबोल लागि सुचना अह्वान contract
Nationwide Posted Sep 8, 2026

दलित समाज उत्थान समिति नेपाल, महोत्तरी

Dalit Society Welfare Committee Nepal (DSWCN), Mahottari

बोलपत्र तथा दर काबोल लागि सुचना अह्वान

प्रथम पटक प्रकाशित मिति २०८३।०५।१९ गते

दलित समाज उत्थान समिति नेपाल, महोत्तरी सन २००१ मा स्थापना भएको एक गैर राजनैतिक, धर्मर्नीपेक्ष र गैर नफामुखी संस्था हो जसको प्रधान कार्यालय जनकपुरधाम–०४ धनुषा र शाखा कार्यालय जलेश्वर–०१, महोत्तरीमा रहेको छ । यस संस्थाले नेपालको तराई क्षेत्रमा बाल, युवा तथा महिलाहरूको हकहित, संरक्षण, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ र मानवीय सहायताको विषयगत क्षेत्रहरूमा काम गर्दै आएको एक अग्रणी संस्था हो । यसले गरिब, जोखीममा परेका, सिमान्तकृत, समाजिक तथा आर्थीक विकासलाई प्रोत्साहित गर्न र उनीहरूको अधिकार मानव कल्याण र हितलाई कायम राख्न काम गर्दछ । दलित समाज उत्थान समिति नेपालले मधेश प्रदेशको महोत्तरी जिल्ला लगायत अन्य जिल्लाहरूमा परियोजाहरू (Nurture Every Future: POSHAN Nepal Project) संचालन गर्दै अएको छ । यसै संदर्भमा दलित समाज उत्थान समिति नेपाललाई आर्थीक वर्ष २०८३।०८४ मा बाल पोषण लेखाजोखा बिश्लेष्ण पशचात MAM बच्चाहरूको लागी खाध्य बस्तु आपुर्तिका लागी आवश्यक  सामानहरू उपलब्ध गराउनुपर्ने भएकाले इच्कुक आपुर्तीकर्ताहरूलाइ दरभाउको लागि आवेदन अह्वान गर्दछौ । आपूर्तिकर्ताले कोटेशन फारम सहित व्यवसाय/फर्म दर्ताको प्रमाणको प्रतिलिपि, आन्तरिक राज्शव कार्यालयमा कारोबार दर्ता गरिएको व्यसायिक तथा संस्थागत नविकरण भएका दर्ताका प्रमाणको पत्रको प्रतिलिपी, स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि, २०८१।८२ को कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपि प्रथम पटक प्रकाशित मितीले ०७ दिन २०८३।०५।२५ गते भित्र दलित समाज उत्थान समिति नेपालको प्रधान कार्यालय जनकपुरधाम–०४ धनुषा र शाखा कार्यालय जलेश्वर–०१, महोत्तरीमा कार्यालयमा आवेदन बुझाउन हुन अनुरोध छ । यो फारम तल दिएको लिकं बाट डाउनलोड गर्न सकिन्छ ।

Invitation for Bids Team and Reference Link:

https://drive.google.com/file/d/12mFpVdKmK1FaZPDPOpO0xlEEcv1UjSur/view

थप जनकारीको लागि

दलित समाज उत्थान समिति नेपाल, शाखा कार्यालय जलेश्वर–०१, महोत्तरी

सम्पर्क नं.  ९८१२००९२९२, ९८६४२७४५०५

दलित समाज उत्थान समिति नेपाल, प्रधान कार्यालय जनकपुरधाम–०४ धनुषा

समपर्क नं. ९८१२००९२९२, ९८५४०२९२७७

Email: [email protected]

Other Jobs at Dalit Society Welfare Committee Nepal

Loading...

Similar Jobs

Loading...
3 views
Scan to open this job on your phone

Scan to open on your phone · Download QR

Apply on JobsNepal