बोलपत्र आह्वान सम्बन्धि सुचना

Nationwide Posted Aug 5, 2026 108 views Apply by Nov 5, 2026
Apply on JobsNepal

You'll finish your application on JobsNepal. We don't collect your personal details.

At a glance

Deadline
Nov 5, 2026
Job type
Full time
Category
Others
Salary
Not stated

बोलपत्र आह्वान सम्बन्धि सुचना

(पहिलो पटक प्रकाशित मिति ५ अगस्ट २०२६ )

रास्ट्रिय बाताबरण तथा सम बिकास समाज (निड्स नेपाल) कन्चनपुर जिल्लामा दर्ता भै नेपालका विभिन्न जिल्लामा कार्यरत गैह्र नाफामुलक एक बिशुद्घ सामाजिक सस्था हो । निड्स नेपालद्वारा डडेल्धुरा जिल्लाको आलिताल गाउपालिकामा BMZ को आर्थिक सहयोग तथा AWO International को सहकार्यमा सम्मानित युबा श्रम आप्रवासन तथा सुदृढ जिबिकोपार्जन परियोजना संचालनमा रहेको छ । उक्त परियोजना अन्तरगत उन्नत जातका बाख्रा र बिउ बोकाहरू आपूर्ति गर्न सक्ने इच्छुक,अनुभबी तथा ब्यबसायिक इजाजत प्राप्त आपूर्तिकर्ताहरुबाट बोलपत्रका लागि हार्दिक आमन्त्रण गरिन्छ ।

आपूर्ति गर्नुपर्ने बस्तुको स्पेसिफिकेसन तथा परिमाण बोलपत्र सम्बन्धि कागजातमा समाबेश गरियको छ जुन तपाईले निड्स नेपालको कार्यालय बाट प्राप्त गर्न सक्नु हुनेछ ।

निड्स नेपाल, महेन्द्रनगर कंचनपुर

फोन न

०९९ ४१८१५०

ईमेल

[email protected]

https://www.jobsnepal.com/blpatara-aahavana-samabnathha-sacana-143576

Interested in this role?

Apply by Nov 5, 2026 on JobsNepal.

Apply on JobsNepal
Listed on JobsNepal Job ID KNP52858 Report a problem

Similar jobs

Apply on JobsNepal