शिलबन्दी दरभाउ पत्रका लागि आह्वानका लागि सूचना contract
Nationwide Posted Sep 9, 2026

प्रथम पटक सूचना प्रकाशन मिति: २०८३|०५ |१३ गते

दोश्रो पटक सूचना प्रकाशन मिति: २०८३|०५|२२ गते

शिलबन्दी दरभाउ पत्रका लागि आह्वानका लागि सूचना

ग्रामीण विकास तथा चेतना समाज (रुडास) नेपाल विगत दुइ दशक देखि सामाजिक न्याय र बिकासका क्षेत्रमा विकास साझेदार तथा सरकारी निकायहरूसँगको साझेदारीमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको गैरसरकारी संस्था हो । यसै सन्दर्भमा  यस सस्थालाई ल्यापटप, प्रिन्टर, ब्याट्री र इन्भर्टर आबस्यक परेकोले कानुन बमोजिम दर्ता भएका इच्छुक तथा योग्य आपूर्तिकर्ताहरूबाट दोश्रो सूचना प्रकाशनको मितिले ३ दिन भित्र शिलबन्दी  दरभाउ पत्र पेश गर्न आह्वान गरिन्छ।

Link:

PDF

EXCEL

आवेदन पेश गर्ने तरिका

इच्छुक आपूर्तिकर्ताले आवश्यक कागजातहरू सहित २०८३/०५/२४ गते कार्यालय समयभित्र कार्यालयमा आवेदन पेश गर्न सक्नेछन वा PDF फाइल [email protected] इमेल मार्फत पेश गर्न सक्नेछन्।

आवेदन पेश गर्ने ठेगाना

रुडास नेपाल, रोल्पा नगरपालिका वडा नं २ लिबाङ

Other Jobs at RUDAS Nepal Rolpa

Loading...

Similar Jobs

Loading...
24 views
Scan to open this job on your phone

Scan to open on your phone · Download QR

Apply on JobsNepal