विज्ञापन सूचना full-time
Nationwide Posted Sep 10, 2026 Apply by Oct 9, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationNationwide
  • Job TypeFull Time
  • Deadline2026-10-09

Job Description

प्रकाशित मितिः २०८३ भदौ २४ गते तदानुसार

सेप्टेम्वर ९ तारिखको दिन

मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपाल (CMC-Nepal) मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगको

क्षेत्रमा काम गर्ने राष्ट्रियस्तरको गैरसरकारी संस्था हो। यस संस्थाले CBM Global को सहयोगमा मनको साथी–बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य

प्रर्वधन परियोजना धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका र

लक्ष्मीनिया गाउँपालिकामा सञ्चालन गरिरहेको छ ।

यस परियोजनाको मुख्य उद्देश्य अपाङ्गता भएका बालबालिका तथा विद्यालय

बाहिर रहेका बालबालिका सहित बालबालिका तथा किशोरकिशोरीहरूको मनोसामाजिक सुस्वाथ्यमा

सुधार ल्याउन योगदान गर्नु हो। परियोजना अन्तर्गत समुदायस्तरमा बालबालिका तथा

किशोरकिशोरी मानसिक स्वास्थ्य प्रबर्धन, मनोसामाजिक

सुस्वास्थ, लागु पदार्थ दुव्यर्सनको रोकथाम, आत्महत्या रोकथाम, सकारात्मक अभिभावकत्व तथा मनोसामाजिक सहयोग तथा

मानसिक स्वास्थ्य सेवा आवश्यक पर्ने बालबालिका र किशोरकिशोरीको प्रारम्भिक पहिचान

तथा मनोसामाजिक सहयोग र उपचारको लागि सेवा प्रदायकसंस्थामा रेफर लगायतका

गतिविधिहरु यस संस्थाले स्थानीय तहसँगको समन्वय र सहकार्यमा सञ्चालन गरिरहेको छ ।

उक्त

परियोजना अन्तरगत तपसीलमा लेखिए अनुसारको किशोरकिशोरी तथा युवा स्वयंसेवक र अपाङ्गता भएका व्यक्ति–च्याम्पियन लगभग २ वर्षको लागि आवश्यक परेकोले स्वयंसेवी

भावले काम गर्न इच्छुक योग्य उम्मेदवारहरूका लागि यो सूचना प्रकासित गरिएको छ।

१.

पद

समुदाय परिचालन स्वयंसेवक

पद

संख्या

६ जना

(परियोजना

कार्यक्षेत्रका दुई स्थानीय तहमा ३/३ जना: गणेशमान चारनाथ नगरपालिका र

लक्ष्मीनियाँ गाउँपालिका)

कार्यस्थल: परियोजना सञ्चालित स्थानीय तहका तोकिएको वडाहरु ।

प्रमुख

जिम्मेवारीहरू

न्यूनतम

योग्यता तथा अनुभव

२.

पद: अपाङ्गता भएका व्यक्ति–च्याम्पियन

पद

संख्या

२ जना

(परियोजना

कार्यक्षेत्रका दुई स्थानीय तहमा १/१ जना अपाङ्गता भएका व्यक्ति: गणेशमान चारनाथ

नगरपालिका र लक्ष्मीनियाँ गाउँपालिका)

कार्यस्थल: परियोजना सञ्चालित स्थानीय तहका तहका तोकिएको वडाहरु ।

प्रमुख

जिम्मेवारीहरू

न्यूनतम

योग्यता तथा अनुभव

स्वयंसेवी

सुविधा: परियोजनामा व्यवस्था भए अनुसारको

स्वयंसेवी सुविधा र यातयात खर्च उपलब्ध गराईने छ ।

छनोट

भएका समुदाय परिचालन स्वयंसेवक तथा अपाङ्गता

भएका व्यक्ति– च्याम्पियन लाई

स्वीकृत परियोजना प्रावधान तथा CMC-Nepal को

नीतिअनुसार स्वयंसेवी भत्ता तथा यातायात सहयोग उपलब्ध गराइनेछ।

सुरक्षा, समावेशीकरण तथा समान अवसर

CMC-Nepal बालबालिका तथा किशोरकिशोरीको सुरक्षा

सुनिश्चित गर्न तथा सुरक्षित, समावेशी, सम्मानजनक र गैर–भेदभावपूर्ण कार्य वातावरण

प्रवर्द्धन गर्न प्रतिबद्ध छ।

विशेषगरी

महिला, अपाङ्गता भएका व्यक्ति तथा सामाजिक

रूपमा पछाडि पारिएका, बहिष्कृत वा सीमान्तकृत समुदायका योग्य

उम्मेदवारहरूलाई आवेदन दिन विशेष रूपमा प्रोत्साहित गरिन्छ।

छनोट

प्रक्रियाका लागि छोटो सूचीमा परेका उम्मेदवारहरूलाई मात्र थप प्रक्रियाका लागि

सम्पर्क गरिनेछ। आवेदनहरूको समीक्षा गरी पदपूर्ति नभएसम्म योग्य उम्मेदवारहरूलाई

क्रमशः छनोट गरिनेछ। छनोट हुने उम्मेदवारको कुनै आपराधिक अभिलेख हुनुहुँदैन। छनोट

तथा आवश्यक परेमा प्रक्रिया रद्द गर्ने सम्बन्धी सम्पूर्ण अधिकार CMC-Nepal मा निहित रहनेछ।

आवेदन

पेश गर्ने अन्तिम मिति तथा ठेगाना

उल्लेखित

योग्यता पूरा गर्ने इच्छुक उम्मेदवारहरूले अद्यावधिक बायोडाटा (CV) तथा नेपाली नागरिकताको प्रतिलिपी प्रमाणपत्र सहित आफ्नो आवेदन १६ सेप्टेम्बर २०२६ सम्म निम्न ठेगानामा पेश गर्नुपर्नेछ।

कार्यकारी

निर्देशक

CMC-Nepal

पो. बक्स नं. ५२९५

काठमाडौं, नेपाल

इमेल

[email protected]

https://www.jobsnepal.com/vajaniapana-sacana-144084

Other Jobs at Centre for Mental Health & Counselling Nepal

Loading...

Similar Jobs

Loading...
54 views
Scan to open this job on your phone

Scan to open on your phone · Download QR

Apply on JobsNepal