आपुर्ति/सप्लाई सम्बन्धि सुचीकृत हुने सूचना full-time
Nationwide Posted Sep 18, 2026 Apply by Sep 25, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationNationwide
  • Job TypeFull Time
  • Deadline2026-09-25

Job Description

The Nepal National Social Welfare Association (NNSWA) was established in 1990. In 1994, NNSWA was registered with the District Administration Office, Kanchanpur, and affiliated with the Social Welfare Council in Kathmandu. Over the years, NNSWA has grown into one of the leading development organizations in Sudur Paschim Province, Nepal, implementing a wide range of integrated, community-based development programs throughout the province.

Sudur Paschim Province constitutes the core program area of NNSWA. The districts of the former Far Western Development Region are characterized by poor development indicators, high levels of male migration to India, inadequate infrastructure, significant caste- and gender-based disparities, and extensive deforestation. These conditions provide a strong rationale for NNSWA’s development interventions in the region. NNSWA’s programs are organized into four major sectors: (Education and Early Childhood Development, General Health and Reproductive Health, Nutrition, Disability and Health, Drinking Water, and Sanitation, Community Development through Social and Economic Upliftment, Natural Resource Management (Disaster Risk Reduction and Management [DRRM], Climate Change Adaptation [CCA], and Humanitarian Response)

आपुर्ति/सप्लाई सम्बन्धि सुचीकृत हुने सूचना

प्रकाशन मिति (२०८३/०६/०२) गते

नेपाल राष्ट्रिय समाज कल्याण संघ (NNSWA), कञ्चनपुरले यस जिल्लाका विभिन्न स्थानीय तहहरूमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। संस्थालाई आर्थिक वर्ष ) ०८३/८४ मा आवश्यक पर्ने विभिन्न सेवा तथा सामग्रीहरू आवश्यकता अनुसार एकैपटक वा पटक पटक खरिद गर्नुपर्ने भएकाले एक वर्ष अवधिको दीर्घकालीन सम्झौता (Long Term Agreement - LTA) गर्नुपर्ने भएको छ।

यस उद्देश्यका लागि संस्थाले योग्य तथा सम्भावित आपूर्तिकर्ताहरूलाई आपूर्तिकर्ता पूर्व -योग्यता (Supplier Pre-Qualification) प्रक्रियामा सहभागी हुन आह्वान गर्दछ। सम्बन्धित क्षेत्रको इजाजत प्राप्त, विधिवत् दर्ता भएका फर्म, कम्पनी, सेवा प्रदायक व्यक्ति तथा संस्थाहरूले सूचीदर्ताका लागि आवेदनसहित आवश्यक कागजातहरू मिति (२०८३/०६/०२)  गतेदेखि (२०८३/०६/०९) गतेसम्म कार्यालय समयभित्र यस कार्यालयमा वा इमेलमार्फत पेश गर्न अनुरोध गरिन्छ।

इच्छुक आपूर्तिकर्ताहरूले तोकिएको समयभित्र आवेदन तथा आवश्यक कागजातहरू पेश गरी पूर्व-योग्यत प्रक्रियामा सहभागी हुन सक्नेछन्।

आर्थिक वर्ष २०८३/८४ का लागि निम्नानुसारका सेवा तथा सामग्री आपूर्तिकर्ता, सेवा प्रदायक तथा व्यवसायीहरूबाट पूर्व-योग्यता (Pre-Qualification) का लागि आवेदन आह्वान गरिन्छः

नोट: माथि उल्लिखित सेवा तथा सामग्रीहरूका लागि सम्बन्धित कानुनी मान्यता प्राप्त, दर्ता भएका तथा इजाजतपत्र प्राप्त फर्म, कम्पनी, सेवा प्रदायक व्यक्ति तथा संस्थाहरूले पूर्व-योग्यता प्रक्रियामा सहभागी हुन आवेदन पेश गर्न सक्नेछन्।

दरखास्त साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरू

१.  फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि र आधिकारीक बिक्रेता प्रमाण पत्र (Authorized dealer)

२. स्थायी लेखा नम्बर र मु.अ.करमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि

३. मु.अ.करमा दर्ता नपर्नेको हकमा सोको आधिकारिक कागजातको प्रतिलिपि

४. आर्थिक बर्ष ८१।८२ र ८२।८३ वा अन्तिम कुनै दुई बर्षको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि

५. सुचि दर्ताका लागि निवेदन सुचि ।

यो सूचनामा उल्लेख भए बाहेक थप अरु केही सम्बन्धीत प्रमाण पत्रभएमा सो पनि संलग्न गर्न सकिने छ ।

इमेलः [email protected]

नेपाल राष्ट्रिय समाज कल्याण संघ (NNSWA), कृष्णपुर नगरपालिका, कञ्चनपुमा

https://www.jobsnepal.com/aaparatasapalii-samabnathha-sacakata-hana-sacana-144214

Other Jobs at KIRDARC-Nepal

Loading...

Similar Jobs

Loading...
5 views
Scan to open this job on your phone

Scan to open on your phone · Download QR

Apply on JobsNepal