Terms of Reference full-time
Nationwide Posted Sep 20, 2026 Apply by Sep 24, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationNationwide
  • Job TypeFull Time
  • Deadline2026-09-24

Job Description

बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य स्वास्थ्य

प्रवर्द्धन

(Pसम्बन्धी सामाजिक सञ्जाल सचेतना अभियान

विकास तथा सञ्चालनका लागि मिडिया छनोट

१.

पृष्ठभूमि

मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपाल (CMC-Nepal) मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगको

क्षेत्रमा काम गर्ने राष्ट्रियस्तरको गैरसरकारी संस्था हो। यस संस्थाले CBM Global को आर्थिक तथा प्राविधिक सहयोगमा मनको साथी–बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य प्रवर्द्धन

परियोजना धनुषा जिल्लाको गणेशमान चारनाथ

नगरपालिका र लक्ष्मीनिया गाउँपालिकामा सञ्चालन गरिरहेको छ ।

यस परियोजनाको मुख्य उद्देश्य अपाङ्गता भएका बालबालिका तथा विद्यालय

बाहिर रहेका बालबालिका सहित बालबालिका तथा किशोरकिशोरीहरूको मनोसामाजिक सुस्वाथ्यमा

सुधार ल्याउन योगदान गर्नु हो। यस

सन्दर्भमा बालबालिका,

युवाशिक्षकअभिभावक

र सरोकारवाला सम्म सरल,

आकर्षक र पहुँचयोग्य मानसिक स्वास्थ्य सम्बन्धी जानकारी पुर्‍याउन

सामाजिक सञ्जालको प्रयोग प्रभावकारी माध्यम हुन सक्छ । तसर्थबाल क्लब,

विद्यालय,

महिला/अभिभावक समूह, FCHVs लगायतका

सरोकारवालासँग समन्वय गरी मिडिया

हाउस/ संस्थाको प्राविधिक तथा व्यावसायिक सहयोगको माध्यमबाट बालबालिका तथा

किशोरकिशोरी मानसिक स्वास्थ्य (CAMH) सम्बन्धी

short-video,

PSA, लगायत अन्य सामग्री तयार गरि सामाजिक

सञ्जाल प्रयोग गरि सचेतना अभियान सञ्चालन

गर्न लागेको छ । उक्तकार्यका

लागि योग्य,  तथा अनुभवी मिडिया हाउस/ संस्थाबाट प्राविधिक

तथा व्यावसायिक सेवा प्राप्त गर्नेउद्देश्यलेयो कार्यशर्त विवरण (

२.

कार्यको उद्देश्य

किशोरकिशोरी लक्षित

गरी, , , युवा–मैत्री तथा

तथ्यमा आधारित सामाजिक सञ्जाल सचेतना अभियान विकास तथा सञ्चालन

गर्नु हो।

सबै मानसिक स्वास्थ्य सम्बन्धी

प्राविधिक तथा संवेदनशील सामग्री प्रकाशन पूर्व परियोजना टोलीबाट समीक्षा तथा

स्वीकृत गराउनु पर्नेछ।

४.

समावेशितापहुँचयोग्यता तथा संरक्षण

, PSEAH, , सहमति तथा अन्य

संस्थागत संरक्षणसम्बन्धी मापदण्ड पालना गर्नुपर्नेछ। विशेषगरी आत्महत्या तथा

आत्महानीसम्बन्धी सामग्रीमा

, , सनसनीपूर्ण भाषा वा

हानिकारक विवरण प्रयोग गर्न पाइने छैन।

५.

लक्षित समूह: बालबालिका, किशोरकिशोरी, अभिभावक तथा हेरचाहकर्ता,

शिक्षक तथा विद्यालय व्यवस्थापन, FCHVs, समुदाय

समूह, , स्वास्थ्यकर्मी, स्थानीय सरकारका प्रतिनिधि तथा कर्मचारी, समुदायका

अगुवा तथा अन्य सरोकारवाला

कार्यक्षेत्र अभियान मुख्य रूपमा परियोजना कार्यान्वयन भइरहेका: लक्ष्मीनियाँ

गाउँपालिका र गणेशमान चारनाथ नगरपालिका मा केन्द्रित हुनेछ। सामाजिक

सञ्जालमार्फत अभियानको पहुँच परियोजना क्षेत्रभन्दा बाहिर पनि पुग्न सक्नेछ।

६. सम्भावित

सामग्री उत्पादन

मिडिया हाउसले आफ्नो प्राविधिक

प्रस्तावमा उपयुक्त सामग्रीको संख्या तथा मिश्रण प्रस्ताव गर्नेछ। प्रारम्भिक

रूपमा निम्न सामग्री अपेक्षा गर्न सकिन्छ:

सामाजिक सञ्जाल पोस्ट/ सूचना कार्ड

इन्फोग्राफिक्स

Campaign Key Visual/Hashtag Package

Campaign Analytics/ Final

Report

, ढाँचा र सामग्रीको

मिश्रण अभियान रणनीति तथा उपलब्ध बजेटका आधारमा परियोजना टोली र छनोट भएको मिडिया

हाउसबीच सहमतिमा तय गरिनेछ।

८.

मिडिया हाउसको आवश्यक योग्यता तथा अनुभव

९.

प्रस्ताव पेश गर्दा समावेश गर्नुपर्ने विवरण

१०.

आर्थिक प्रस्ताव: आर्थिक प्रस्तावमा प्रत्येक

कार्य/सामग्रीको

परिमाण, इकाइ

लागत तथा कुल लागत

११.

सामग्रीको स्वामित्व

यस

कार्यअन्तर्गत तयार गरिएका सबै अन्तिम सामग्रीहरू को स्वामित्वमा रहनेछन्। परियोजनाको पूर्व स्वीकृति बिना

मिडिया हाउसले उक्त सामग्री अन्य प्रयोजनका लागि प्रयोग वा प्रकाशन गर्न पाउने

छैन।

१२.

प्रस्ताव पेश गर्ने विवरण

CMC-Nepal बालबालिका तथा किशोरकिशोरीको सुरक्षा

सुनिश्चित गर्न तथा सुरक्षित, समावेशी, सम्मानजनक र गैर–भेदभावपूर्ण कार्य वातावरण

प्रवर्द्धन गर्न प्रतिबद्ध छ।

छनोट

प्रक्रियाका लागि छोटो सूचीमा परेका मिडिया

हाउसलाई मात्र थप

प्रक्रियाका लागि सम्पर्क गरिनेछ। आवेदनहरूको समीक्षा गरी पदपूर्ति नभएसम्म योग्य

उम्मेदवारहरूलाई क्रमशः छनोट गरिनेछ। छनोट तथा आवश्यक परेमा प्रक्रिया रद्द गर्ने

सम्बन्धी सम्पूर्ण अधिकार CMC-Nepal

मा निहित रहनेछ।

आवेदन

पेश गर्ने अन्तिम मिति तथा ठेगाना

प्राविधिक तथा आर्थिक

प्रस्तावपेश

२४

सेप्टेम्बर २०२६सम्म निम्न ठेगानामा पेश गर्नुपर्नेछ।

कार्यकारी

निर्देशक

CMC-Nepal

पो. बक्स नं. ५२९५

काठमाडौं, नेपाल

इमेल

[email protected]

https://www.jobsnepal.com/terms-of-reference-144251

Other Jobs at Centre for Mental Health & Counselling Nepal

Loading...

Similar Jobs

Loading...
2 views
Scan to open this job on your phone

Scan to open on your phone · Download QR

Apply on JobsNepal