This job has expired and is no longer accepting applications — see similar active jobs below.
कन्सल्टेन्ट सर्जन, कन्सल्टेन्ट रेडियोलोजिष्ट, कन्सल्टेन्ट साइक्याट्रिष्ट, कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट, फार्मेसी सुपरभाइजर / सहायक, ल्याब टेक्निसियन, डेन्टल हाइजिनिष्ट, अ.हे.व. (AHW), ल्याब असिस्टेन्ट, स्टाफ नर्स, इलेक्ट्रिकल सब-इन्जिनियर full-time
Sarlahi Posted Sep 21, 2026 Apply by Oct 5, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationNationwide
  • Job TypeMid Level
  • Deadline2026-10-05

Job Description

Experience Required

Not Required

गुल्मी अस्पताल, तम्घास

प्रथम पटक सूचना प्रकाशित मिति: २०८३/०६/०५

यस गुल्मी अस्पताल, तम्घासका लागि तपसिलबमोजिमका पदहरूमा करार सेवामा कर्मचारी लिनुपर्ने भएकोले देहायबमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र रीतपूर्वक दरखास्त पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। रीत नपुगेको दरखास्तउपर कुनै कारबाही हुने छैन।

१. विज्ञापन नं:०४-०८३/०८४ — कन्सल्टेन्ट सर्जन

माग संख्या

१ (एक) जना।

न्यूनतम शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा स्नातकोत्तर उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ।

कैफियत

दरबन्दी करार।

२. विज्ञापन नं. ०५-०८३/०८४ — कन्सल्टेन्ट रेडियोलोजिष्ट

माग संख्या

१ (एक) जना।

न्यूनतम शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा स्नातकोत्तर उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ।

कैफियत

दरबन्दी करार।

३. विज्ञापन नं. ०६-०८३/०८४ — कन्सल्टेन्ट साइक्याट्रिष्ट

माग संख्या

१ (एक) जना।

न्यूनतम शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा स्नातकोत्तर उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ।

कैफियत

दरबन्दी करार।

४. विज्ञापन नं. ०७-०८३/०८४ — कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट

माग संख्या

१ (एक) जना।

न्यूनतम शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा स्नातकोत्तर उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ।

कैफियत

दरबन्दी करार।

५. विज्ञापन नं. ०८-०८३/०८४ — फार्मेसी सुपरभाइजर/सहायक

तह

पाँचौँ।

माग संख्या

१ (एक) जना।

न्यूनतम शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा डिप्लोमा तह उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता तथा नवीकरण भएको हुनुपर्नेछ।

कैफियत

दरबन्दी करार।

६. विज्ञापन नं. ०९-०८३/०८४ — ल्याब टेक्निसियन

तह

पाँचौँ।

माग संख्या

१ (एक) जना।

न्यूनतम शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट ल्याब टेक्निसियन उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता तथा नवीकरण भएको हुनुपर्नेछ।

कैफियत

दरबन्दी करार।

७. विज्ञापन नं. १०-०८३/०८४ — डेन्टल हाइजिनिष्ट

माग संख्या

१ (एक) जना।

न्यूनतम शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट डेन्टल हाइजिनिष्ट उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता तथा नवीकरण भएको हुनुपर्नेछ।

कैफियत

दरबन्दी करार।

८. विज्ञापन नं. ११-०८३/०८४ — अ.हे.ब.

तह

चौथो।

माग संख्या

१ (एक) जना।

न्यूनतम शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट सि.एम.ए. उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता तथा नवीकरण भएको हुनुपर्नेछ।

कैफियत

दरबन्दी करार।

९. विज्ञापन नं. १२-०८३/०८४ — ल्याब असिस्टेन्ट

तह

चौथो।

माग संख्या

१ (एक) जना।

न्यूनतम शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट ल्याब असिस्टेन्ट उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता तथा नवीकरण भएको हुनुपर्नेछ।

कैफियत

दरबन्दी करार।

१०. विज्ञापन नं. १३-०८३/०८४ — स्टाफ नर्स

तह

पाँचौँ।

माग संख्या

३ (तीन) जना।

न्यूनतम शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट स्टाफ नर्स उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता तथा नवीकरण भएको हुनुपर्नेछ।

कैफियत

विकास समिति करार।

११. विज्ञापन नं. १४-०८३/०८४ — इलेक्ट्रिकल सब-इन्जिनियर

तह

पाँचौँ।

माग संख्या

१ (एक) जना।

न्यूनतम शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट इलेक्ट्रिकल वा इलेक्ट्रोनिक्स इन्जिनियरिङमा प्रवीणता प्रमाणपत्र तह वा डिप्लोमा तह उत्तीर्ण गरेको हुनुपर्नेछ।

कैफियत

विकास समिति करार।

Other Jobs at गुल्मी अस्पताल

Loading...
81 views
Scan to open this job on your phone

Scan to open on your phone · Download QR

This job has expired