सूचि दर्ता सम्बन्धि सूचना full-time
Ilam Posted Sep 21, 2026 Apply by Oct 10, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationNationwide
  • Job TypeFull Time
  • Deadline2026-10-10

Job Description

सूचि दर्ता सम्बन्धि सूचना

प्रकाशन मिति

२०८३ असोज ०४ गते

दलित सहयोग समाज बझाङले यस जिल्लाका विभिन्न स्थानिय तहहरुमा विभिन्न कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ । यस संस्थालाई आ.व. २०८३।०८४ का लागि तपशिलबमोजिमका विभिन्न वस्तु, सेवा तथा कार्यहरु आवश्यक पर्ने भएकोले योग्य सम्भावित आपूर्तिकर्ताहरुलाई पूर्व योग्यता प्रकृयामा इच्छुक कागजात प्राप्त फर्म, कम्पनी, सेवा प्रदायक व्यक्ति एंव संस्थाहरुलाई यस कार्यालयमा सूचिकृतका लागि आवेदन सहित उल्लेखित कागजात मिति २०८३ असोज २४ गते अक्टोबर  १०, २०२६ भित्र कार्यालय समय भित्र यस दलित सहयोग समाजको कार्यालय चैनपूर, रिङरोडमा तथा इमेल मार्फत पेश गर्न आह्वान गर्दछौँ ।

सेवा तथा सामाग्री खरिद सम्बन्धि कार्यहरु

दरखास्त साथ पेश गर्नुपर्ने कागजातहरु

१.फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि र आधिकारीक बिक्रेता प्रमाण पत्र

२. स्थायी लेखा नम्बर र मु आकरमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि

३. मु आकरमा दर्ता नपर्नेको हकमा सोको आधिकारिक कागजातको प्रतिलिपि

४. आर्थिक बर्ष २०८१/०८२ र २०८२/०८३ दुई बर्षको कर  चक्ता प्रमाणपत्रको प्रतिलिपि

५. सूचि दर्ताका लागि निवेदन

यो सुचनामा उल्लेख भए बाहेक थप अरु केही सम्बन्धित प्रमाण पत्र भएमा सो पनि संलग्न गर्न सकिने छ ।

ईमेल

[email protected]

फोन नं.

०९२४२१३४६

दलित सयोग समाज

चैनपूर, बझाङ ।

https://www.jobsnepal.com/saca-tharata-samabnathha-sacana-144261

Other Jobs at Dalit Help Society

Loading...

Similar Jobs

Loading...
2 views
Scan to open this job on your phone

Scan to open on your phone · Download QR

Apply on JobsNepal