Quick Overview
- CategoryOther Opportunities
- LocationNationwide
- Job TypeMid Level
- Deadline2026-10-06
Job Description
Experience Required
Not Required
श्री खिम बहादुर शाह माध्यमिक विद्यालय कोलही
लमही न. पा.-५ कोलही, दाङ
यस विद्यालयमा रिक्त रहेको माध्यमिक तहको लेखा विषय नगर अनुदान शिक्षक कोटामा खुल्ला विज्ञापनबाट पदपूर्ति गर्नुपर्ने भएकाले लमही नगरपालिकाको मिति २०८३/०६/०१ च.नं. ३४७ को प्राप्त अनुमति पत्र र वि.व्य.स. को मिति २०८३ / ०६/०६ मा भएको निर्णय | अनुसार यो विज्ञापन प्रकाशित गरिएको छ ।
विज्ञापन नं
०१/०८३/०८४
तह
माध्यमिक
विषय
कार्यालय सञ्चालन तथा लेखा
योग्यता: सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण र माथिल्लो योग्यतालाई प्राथमिकता दिइनेछ ।
उमेर
१८ वर्ष पूरा भई ४० वर्ष ननाघेको
परीक्षाको किसिम : लिखित र मौखिक परीक्षा । आवश्यक देखिएमा कक्षा अवलोकन समेत ।
आवेदन शुल्क
२००० (दुई हजार मात्र) ।
तलब सुविधा: लमही नगरपालिकाले तोके बमोजिम ।
दरखास्त दिने अन्तिम मितिः २०८३ असोज २० गते कार्यालय समयभित्र
सम्पर्क मिति
२०६३/०६/ २१ गते
उम्मेदवारहरुले दरखास्त साथ पेश गर्नुपर्ने कागजातहरू :
रीतपूर्वकको हस्तलिखित निवेदन ।
नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ।
शैक्षिक योग्यताका प्रमाणपत्रका प्रतिलिपिहरु ।
अध्यापन अनुमतिपत्रको प्रतिलिपि ।
Other Jobs at श्री खिम बहादुर शाह माध्यमिक विद्यालय कोलही
Similar Jobs
Scan to open on your phone · Download QR