Quick Overview
- CategoryOther Opportunities
- LocationNationwide
- Job TypeFull Time
- Deadline2026-10-07
Job Description
Human Rights and Environment Development Center (HURENDEC) is non- governmental, non- political and youth lead organization established in 1993 A.D. with vision of "improved life standard; and equitable society” through our envision voice for social justice. HURENDECworks in various developmental themes; Good governance, Human rights, Maternal Child Health and Nutrition, Reproductive health, Education, Child protection, Natural Resource Management, Livelihood, and Humanitarian Response.
सुचीदर्ता गर्ने सम्बन्धी सूचना
(REF.
WVIN/HURENDEC/IPF/EOI/2027/01)
प्रथम पटक प्रकाशितमिति: 2083/06/7 ( 23 September 2026) गते
मानव अधिकार र वातावरण बिकास केन्द्र (हुरेण्डेक नेपाल), (HURENDEC) उदयपुर, गाईघाट र वल्र्ड भिजन इन्टरनेसनल नेपाल (WVI Nepal), World Neighbor International Nepal (WNIN), संगको साझेदारीमा यस उदयपुर जिल्लामा बालबालिकाको समग्र बिकाशका लागि हातेमालो (IPF) परियोजना र ग्रामिण विकास कार्यक्रमहरु सञ्चालन गरि रहेकोले यस संस्थालाई आ.ब. २०२६/२०२७ को निम्ति तल उल्लेखित सेवा तथा सामग्रीहरु आवश्यक्ता अनुसार एकै पटक वा पटक पटक खरिद गर्नुपर्ने भएकोले दिर्घकालिन सम्झौता (Long Term Agreement) गर्न खोजेको हुदाँ मानव अधिकार र वातावरण बिकास केन्द्र (हुरेण्डेक), नेपाल उदयपुर, गाईघाट ले योग्य सम्भावित आपूर्तिकर्ताहरुलाई पूर्व योग्यता (Supplier pre-qualification process) प्रकृयामा सम्बन्धित इच्छुक इजाजत प्राप्त दर्तावाला फर्म, कम्पनी, सेवा प्रदायक एवं संस्थाहरूबाट यस कार्यालयमा सुची दर्ताको लाथि आवेदन सहित उल्लेखित कागजात मिति २०८३/०६/२१ (७ अक्टोबर २०२६) भित्र कार्यालय समयमा पेश गर्न आह्वान गर्दछौ ।
सेवा तथा सामाग्री खरिद सम्बन्धिकार्यहरू
क. आपूर्ति गर्नुपर्ने वस्तु तथा सेवाहरू:
ख. होटल सेवा (आवासिय कार्यक्रम, गैरआवासिय कार्यक्रम, तालिम हल आदि प्रयोजनार्थ):
ग. तालिम, परामर्श तथा बिज्ञताका सेवाहरु (उपलब्ध गराउने सेवाहरु उल्लेख गर्नुपर्ने)
दरखास्त साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरू
१. फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि र आधिकारीक बिक्रेता प्रमाण पत्र
२. स्थायी लेखा नम्बर र मु.अ.करमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि
३. मु.अ.करमा दर्ता नपर्नेको हकमा सोको आधिकारिक कागजातको प्रतिलिपि
४. आर्थिक बर्ष २०८2/८३ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि
५. पछिल्लो दुईबर्ष सम्म विभिन्न सार्वजनिक निकायहरुमा कारोवार गरेको प्रमाणको प्रतिलिपि ।
यो सूचनामा उल्लेख भए बाहेक थप अरु केही सम्बन्धीत प्रमाण पत्र भएमा सो पनि संलग्न गर्न सकिने छ ।
आवश्यक सुचिदर्ताको फारम कार्यालयमा सम्पर्क राखिपाउन सकिनेछ ।वा इमेल मार्फत मागगर्न सकिने छ ।
आवश्यक सुचि दर्ताको फारम तलको लिङ्कमा रहेको साथै कार्यालयमा सम्पर्क गरि पाउन सकिनेछ ।
Link
Supplier Registration & Coc
सम्पर्क ठेगाना
मानव अधिकार र बातावरण विकास केन्द्र (हुरेन्डेक),उदयपुर, नेपाल
त्रियुगा नगरपालिका १२
फोन नं. 035–421561, 420406 ,9842837204
ईमेल
https://www.jobsnepal.com/sacatharata-garana-samabnathha-sacana-144303
Other Jobs at Hurendec - Udayapur
Similar Jobs
Scan to open on your phone · Download QR