सुचीदर्ता गर्ने सम्बन्धी सूचना full-time
Sarlahi Posted Sep 23, 2026 Apply by Oct 7, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationNationwide
  • Job TypeFull Time
  • Deadline2026-10-07

Job Description

Human Rights and Environment Development Center (HURENDEC) is non- governmental, non- political and youth lead organization established in 1993 A.D. with vision of "improved life standard; and equitable society” through our envision voice for social justice. HURENDECworks in various developmental themes; Good governance, Human rights, Maternal Child Health and Nutrition, Reproductive health, Education, Child protection, Natural Resource Management, Livelihood, and Humanitarian Response.

सुचीदर्ता गर्ने सम्बन्धी सूचना

(REF.

WVIN/HURENDEC/IPF/EOI/2027/01)

प्रथम पटक प्रकाशितमिति: 2083/06/7 ( 23 September 2026) गते

मानव अधिकार र वातावरण बिकास केन्द्र (हुरेण्डेक नेपाल), (HURENDEC) उदयपुर, गाईघाट र वल्र्ड भिजन इन्टरनेसनल नेपाल (WVI Nepal), World Neighbor International Nepal (WNIN), संगको साझेदारीमा यस उदयपुर जिल्लामा बालबालिकाको समग्र बिकाशका लागि हातेमालो (IPF) परियोजना र ग्रामिण विकास कार्यक्रमहरु सञ्चालन गरि रहेकोले यस संस्थालाई आ.ब. २०२६/२०२७ को निम्ति तल उल्लेखित सेवा तथा सामग्रीहरु आवश्यक्ता अनुसार एकै पटक वा पटक पटक खरिद गर्नुपर्ने भएकोले दिर्घकालिन सम्झौता (Long Term Agreement) गर्न खोजेको हुदाँ मानव अधिकार र वातावरण बिकास केन्द्र (हुरेण्डेक), नेपाल उदयपुर, गाईघाट ले योग्य सम्भावित आपूर्तिकर्ताहरुलाई पूर्व योग्यता (Supplier pre-qualification  process) प्रकृयामा सम्बन्धित इच्छुक इजाजत प्राप्त दर्तावाला फर्म, कम्पनी, सेवा प्रदायक एवं संस्थाहरूबाट यस कार्यालयमा सुची दर्ताको लाथि आवेदन सहित उल्लेखित कागजात मिति २०८३/०६/२१ (७ अक्टोबर २०२६) भित्र कार्यालय समयमा पेश गर्न आह्वान गर्दछौ ।

सेवा तथा सामाग्री खरिद सम्बन्धिकार्यहरू

क. आपूर्ति गर्नुपर्ने वस्तु तथा सेवाहरू:

ख. होटल सेवा (आवासिय कार्यक्रम, गैरआवासिय कार्यक्रम, तालिम हल आदि प्रयोजनार्थ):

ग. तालिम, परामर्श तथा बिज्ञताका सेवाहरु (उपलब्ध गराउने सेवाहरु उल्लेख गर्नुपर्ने)

दरखास्त साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरू

१.  फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि र आधिकारीक बिक्रेता प्रमाण पत्र

२.  स्थायी लेखा नम्बर र मु.अ.करमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि

३.  मु.अ.करमा दर्ता नपर्नेको हकमा सोको आधिकारिक कागजातको प्रतिलिपि

४. आर्थिक बर्ष २०८2/८३ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि

५. पछिल्लो दुईबर्ष सम्म विभिन्न सार्वजनिक निकायहरुमा कारोवार गरेको प्रमाणको प्रतिलिपि ।

यो सूचनामा उल्लेख भए बाहेक थप अरु केही सम्बन्धीत प्रमाण पत्र भएमा सो पनि संलग्न गर्न सकिने छ ।

आवश्यक सुचिदर्ताको फारम कार्यालयमा सम्पर्क राखिपाउन सकिनेछ ।वा इमेल मार्फत मागगर्न सकिने छ  ।

आवश्यक सुचि दर्ताको फारम तलको लिङ्कमा रहेको साथै कार्यालयमा सम्पर्क गरि पाउन सकिनेछ ।

Link

Supplier Registration & Coc

सम्पर्क ठेगाना

मानव अधिकार र बातावरण विकास केन्द्र (हुरेन्डेक),उदयपुर, नेपाल

त्रियुगा नगरपालिका १२

फोन नं. 035–421561, 420406 ,9842837204

ईमेल

[email protected]

https://www.jobsnepal.com/sacatharata-garana-samabnathha-sacana-144303

Other Jobs at Hurendec - Udayapur

Loading...

Similar Jobs

Loading...
3 views
Scan to open this job on your phone

Scan to open on your phone · Download QR

Apply on JobsNepal