स्टाफ नर्स; प्रशासन सहायक full-time
Sarlahi Posted Sep 24, 2026 Apply by Oct 8, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationNationwide
  • Job TypeMid Level
  • Deadline2026-10-08

Job Description

Experience Required

Not Required

गण्डकी प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

मातृशिशु मितेरी प्रादेशिक अस्पताल

पोखरा, कास्की, नेपाल

गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयअन्तर्गत मातृशिशु मितेरी प्रादेशिक अस्पताल, कास्कीमा चालु आर्थिक वर्ष २०८३/०८४ को असार मसान्तसम्म सेवा करारमा देहायबमोजिमका पदहरूमा कर्मचारी पदपूर्ति गर्नुपर्ने भएकाले तोकिएको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिएको छ। इच्छुक उम्मेदवारहरूले वि.सं. २०८३/०६/२२ गतेभित्र कार्यालय समयसम्म रीतपूर्वक आवेदन पेश गर्नुपर्नेछ।

१. विज्ञापन नं

०१/२०८३–८४

पद

स्टाफ नर्स

तह

पाँचौं

माग पद संख्या

२ (दुई) जना

न्यूनतम शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनुपर्नेछ।

नियुक्तिको प्रकार

कार्यक्रम करार

२. विज्ञापन नं

०२/२०८३–८४

पद

प्रशासन सहायक

तह

पाँचौं

माग पद संख्या

१ (एक) जना

न्यूनतम शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवीणता प्रमाणपत्र तह वा प्लस टु उत्तीर्ण गरेको हुनुपर्नेछ।

नियुक्तिको प्रकार

करार

आवेदन दिने प्रक्रिया: दरखास्त फाराम गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयको वेबसाइट moh.gandaki.gov.np वा मातृशिशु मितेरी प्रादेशिक अस्पतालको वेबसाइट mmph.gandaki.gov.np बाट डाउनलोड गरी भर्न सकिनेछ।भरिएको दरखास्त फारामसँग आवश्यक कागजातहरू संलग्न गरी मातृशिशु मितेरी प्रादेशिक अस्पताल, पोखरा–बाटुलेचौर, कास्की मा पेश गर्नुपर्नेछ।

करार अवधि: सेवा करारको अवधि चालु आर्थिक वर्ष २०८३/०८४ को असार मसान्तसम्म मात्र रहनेछ।

Other Jobs at मातृशिशु मितेरी प्रादेशिक अस्पताल

Loading...

Similar Jobs

Loading...
64 views
Scan to open this job on your phone

Scan to open on your phone · Download QR

Apply on Merojob