Quick Overview
- CategoryOther Opportunities
- LocationNationwide
- Job TypeFull Time
- Deadline2026-10-04
Job Description
दलित समाज उत्थान समिति नेपाल
जनकपुरधाम उपमहानगरपालिका ४, धनुषा
शिलबन्दी बोलपत्र आह्वान
प्रथम पटक प्रकाशित मिति २०८३।०६।०८ गते
Islamic Relief Worldwide को आर्थिक सहयोग तथा Islamic Relief Nepal को प्राविधिक सहयोगमा यस दलित समाज उत्थान समिति नेपाल (DSWCN)को सहजिकरणमा मधेश प्रदेशका महोत्तरी जिल्लाको बलवा नगरपालिकाको वडा नं.४ र ११ मा संचालित Scaling – Up Extreme Poverty Graduation & Climate Change Resilience in Disaster Vulnerable Communities in Nepal परियोजना अन्तर्गत गरिब, दलित, सिमान्तकृत र जोखिममा परेको समुदायका अति विपन्न घर परिवारहरुको आय आर्जनमा बृद्धि गर्नको लागि व्यवसायीक सहयोग गर्ने उद्देश्यले सिलाई कटाई पसल, फलफूल व्यवसाय, खेलौना पसल, नास्ता पसल, किराना पसल, पाडा पालन, तथा तरकारी खेतिको लागि आवश्यक सामाग्री खरिद गर्नु पर्ने भएकोले ईच्छुक आपुर्तीकर्ता/विक्रेताहरूबाट रितपूर्वक शिलबन्दी बोलपत्र पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।
Technical Proposal_Inputs Support for IGA DR
Financial Proposal_Inputs Support for IGA_14 Sept.2026_AU
दलित समाज उत्थान समिति नेपाल (DSWCN), महोत्तरी
जनकपुरधाम उपमहानगरपालिका–४, विश्वकर्मा चोक, धनुषा
ईमेल
https://www.jobsnepal.com/shalbnatha-blpatara-aahavana-144328
Other Jobs at Dalit Society Welfare Committee Nepal
Similar Jobs
Scan to open on your phone · Download QR