This job has expired and is no longer accepting applications — see similar active jobs below.
आशय पत्र (Expression of Interest) आह्वान गरिएको सार्वजनिक सूचना full-time
Kathmandu Posted Sep 25, 2026 Apply by Oct 9, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationKathmandu
  • Job TypeFull Time
  • Deadline2026-10-09

Job Description

आशय पत्र (Expression of Interest) आह्वान गरिएको सार्वजनिक सूचना

प्रथम पटक प्रकाशित मिति

२०८३ असोज ९

यूनाईटेड मिसन टु नेपाल (यू.एम.एन.) सन् १९५४ देखि शिक्षा, स्वास्थ्य र सामुदायिक विकासका क्षेत्रमा कार्यरत एक अन्तर्राष्ट्रीय गैरसरकारी संस्था हो । हालसालैको भोटेकोशी रसुवा- बाढीले असर पारेका जिल्लाहरु रसुवा र धादिङमा “आपतकालीन प्रतिकार्य तथा प्रारम्भिक पुनर्लाभ परियोजना (Emergency Response and Early Recovery Project)” संचालनको लागि यस संस्थाले आफ्नो कार्यक्षेत्र विस्तार गर्दैछ । उक्त परियोजना कार्यान्वयनको लागि स्थानीय गैरसरकारी संस्थाको साझेदारी आवश्यक रहेकाले यो आशय पत्र (Expression of Interest) प्रकाशित मितिबाट लागू हुने गरी मिति २०८३ असोज २३ गते (9 October 2026) गतेसम्मका लागि आह्वान गरिएको छ ।

वान्छनीय योग्यताहरुः

NGO प्रोफाइलको फर्म र छनौट मापदण्ड यू.एम.एन.को वेब साइटबाट डाउनलोड गर्न सकिनेछ । www.umn.org.np/eoi-partner

रित नपुगेका, म्याद नाघेका, उल्लेखित जिल्ला भन्दा बाहिर दर्ता भएका संघसंस्थाहरु वा उल्लेखित कागजातहरु पेश नगरेका दरखास्त उपर कुनै कारवाही नहुने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ । निर्णयको पूर्ण अधिकार यूनाईटेड मिसन टु नेपाल मा निहित हुनेछ । माथि उल्लेखित प्रतिलिपि आवश्यक कागजातहरु स्पष्ट देखिने र बुझिने गरि स्क्यान (scan) गरेर ईमेल मार्फत पठाउनु पर्नेछ । आशय-पत्र निवेदन र आवश्यक कागजातहरु [email protected] मा ईमेल गर्नुहोला ।

https://www.jobsnepal.com/aashaya-patara-expression-of-interest-aahavana-garaeka-saravajanaka-sacana-144335

Other Jobs at United Mission to Nepal

Loading...
167 views
Scan to open this job on your phone

Scan to open on your phone · Download QR

This job has expired