शिलबन्दी कोटेशन (Sealed Quotation) आह्वानको सूचना full-time
Sarlahi Posted Sep 25, 2026 Apply by Sep 27, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationNationwide
  • Job TypeFull Time
  • Deadline2026-09-27

Job Description

शिलबन्दी कोटेशन (Sealed Quotation) आह्वानको सूचना

प्रथम पटक सूचना प्रकाशित भएको मितिः २०८३/०६/०९ गते

राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रद्धारा (RRPK) रौटहट जिल्लामा वल्र्ड भिजन इन्टरनेशनल नेपालसँगको साझेदारीमा संचालित Sikai+ परियोजना अन्तर्गत परियोजनाको परिचयात्मक लेख, उपलब्धि तथा गरेका असल अभ्यासहरूलाई शिक्षा संग सम्बधित साप्ताहिक, पाक्षिक वा मासिक पत्रिकामा रंगिन तथा डिजिटल प्रिन्ट गर्नु परेकाले उक्त कार्य गर्नका लागि इच्छुक र इजाजत प्राप्त फर्म/कम्पनीले देहाय बमोजिमको शर्तहरूको अधिनमा रहि रितपूर्वकको शिलबन्दी कोटेशन प्रथम पटक मितीले ३ दिन भित्र कोटेशन पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।

१.कोटेशन फाराम प्रथम पटक सूचना प्रकाशित भएको मितिले ०३ दिन भित्र वा (२०८३/६/११) गते कार्यालय समय भित्र यस सस्थांको खरिद शाखामा आवश्यक सम्पूर्ण कागजात सहित शिलबन्दी गरी दर्ता गराई सक्नु पर्नेछ वा यस सस्थाको इमेल [email protected] मर्फत पठाउदा Folder मा Lock गरेर आवेदन दिन सकिनेछ, सो दिन विदा परेमा कार्यालय खुलेको पहिलो दिनको १२:०० बजे भित्र दर्ता गराई सक्नु पर्नेछ । सो समयावधी पश्चात् प्राप्त शिलबन्दी बोलपत्र स्वतः बदर ठहरिने छ ।

२. प्राप्त भएका कोटेशनहरू खरिद व्यवस्थापन समितिको उपस्थिति तथा उपस्थित प्रकाशक र अन्य प्रतिनिधिहरूको रोहवरमा खोलिनेछ । तर प्रकाशकको प्रतिनिधिहरू उपस्थित नभएमा पनि बोलपत्र खोल्न बाधा पर्ने छैन ।

३. शिलबन्दी बोलपत्रका साथ देहाय बमोजिमका कागजातहरू पेश गर्नुपर्नेछ ।

(क) फर्म/संस्था/कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि वा व्यवसाय दर्ता प्रमाण–पत्रको प्रतिलिपि

(ख) मूल्य अभिवृद्धि कर वा पान दर्ता प्रमाण–पत्रको प्रतिलिपि ।

(ग) आ.व.२०८१र८२ कर चुक्ता प्रमाण–पत्रको प्रतिलिपि ।

(घ) कोटेशन, सप्लायर्स दर्ता फारम, बाल सुरक्षा निती तथा अन्य कागजातहरू (कोटेशन संगै फरमेट उपलब्ध गराईनेछ) ।

४. कोटेशन फाराम बुझाउँदा शिल गरी खामको बाहिर सस्थांले प्रदान गर्ने सेवाको नाम तथा  संस्थाको नाम तथा मिति स्पष्टसंग उल्लेख गर्नुपर्ने छ ।

५. यस सिलबन्दी कोटेशन सम्बन्धी सम्पूर्ण निर्णय संस्थाको खरिद समितिमा निहित रहनेछ ।

बिस्तृत जानकारी तथा कोटेशनका लागि सम्पर्क ठेगाना:

राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र (RRPK)

फोन

०४६ ५२१४८७ ,९८०२८८६४४०

ईमेल

[email protected]

https://www.jobsnepal.com/shalbnatha-katashana-sealed-quotation-aahavanaka-sacana-144351

Other Jobs at Rastriya Rojgar Prawardhan Kendra (Rautahat)

Loading...

Similar Jobs

Loading...
1 views
Scan to open this job on your phone

Scan to open on your phone · Download QR

Apply on JobsNepal