Quick Overview
- CategoryOther Opportunities
- LocationNationwide
- Job TypeMid Level
- Deadline2026-10-09
Job Description
Experience Required
More than 2 years
श्रवणदृष्टि विहिन अभिभावक समाज-रूपन्देही
श्रवणदृष्टि विहिन अभिभावक समाज-रूपन्देही, श्रवणदृष्टि विहिन अपाजता भएका व्यक्तिहरूको लागि काम गर्ने संस्था हो। यस समाजको लागि देहाय बमोजिमको पदको लागि कर्मचारी आवश्यक परेको हुँदा योग्यता पुगेको इच्छुक नेपाली नागरिकहरू बाट दरखास्त आह्वान गरिन्छ ।
पदः परियोजना संयोजक १ जना
शैक्षिक योग्यताः मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक वा सो सरह उत्तीर्ण भएको
नेपाली र अंग्रेजी दुवै भाषामा कम्प्युटर टाइप गर्न जानेको
सरकारी, गैर सरकारी संस्था, OPD तथा सरोकार बालाहरू सँग राम्रो समन्वय गर्न सक्ने
नेपाली अंग्रेजी दुवै भाषामा परियोजना सम्बन्धी कार्य अनुभव
कम्तीमा २ वर्षको परियोजना सम्बन्धी कार्य अनुभव भएको
२ पाने सवारी साधनको लाइसेन्स भएको
आबेदन दिने अन्तिम मिति: २०८३ असोज २३ गते दिनको ५ बजे भित्र
तलब स्केल
संस्थाको नियमअनुसार
परिक्षा किसिम
लिखित र अन्तरवार्ता
आवश्यक कागजातहरू: अपेक्षित तलब सहित Cover letter, Updated CV शैक्षिक योग्यता प्रमाण पत्र तथा अनुभवको प्रमाणपत्र
Other Jobs at श्रवणदृष्टि विहिन अभिभावक समाज- रूपन्देही
Similar Jobs
Scan to open on your phone · Download QR