Request For Quatation full-time
Sarlahi Posted Sep 28, 2026 Apply by Oct 6, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationNationwide
  • Job TypeFull Time
  • Deadline2026-10-06

Job Description

The Manavsewa Ashram is solely a non-profit social organization founded in Makwanpur, Hetauda, on 29 August, 2012, dedicated to making Nepal a 'street people free country' by helping the most vulnerable, impoverished, disabled, homeless, physically weak or mentally or psychologically challenged people who are forced to live miserable lives in the open sky street-banks and public places.

                                                                                                      मानवसेवा आश्रम

(गैर–सरकारी संस्था)

वास्तुकला, इन्जिनियरिङ तथा डिजाइन सेवाका लागि परामर्शदाता फर्म सूचीकरण

सुचना  नं.

MSA/03/2083/84

सूचना प्रकाशन मिति: २०८३/०६/११ गते (September 27, 2026 A.D.)

मानवसेवा आश्रम

मानवसेवा आश्रम विशुद्ध गैरनाफामूलक परोपकारी सामाजिक संस्था हो। संवत् २०६९ सालदेखि मानवसेवाको क्षेत्रमा क्रियाशिल रही मिति २०७३/०४/०२ मा श्री काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा दर्ता भई आश्रमले खुला आकाशमुनी सडकपेटी एवं सार्वजनिक स्थलहरुमा अति कष्टपूर्ण जीवन विताउन विवश सहयोगापेक्षी सडकआश्रित (बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा अति कमजोर) मानवहरुको अविच्छिन्न रुपमा उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलन गराउँदै आइरहेको

मानव संसाधन आपूर्ति सम्बन्धी

यस सूचीकृत को मुख्य उद्देश्य MSA का विभिन्न Infrastructure Projects का लागि आवश्यक पर्ने Architectural, Civil, Structural, Electrical, Sanitary, Geotechnical, Surveying, Planning, Landscape तथा Visualization Services प्रभावकारी रूपमा प्रदान गर्न सक्ने competent, qualified र experienced Consulting Firms को व्यवस्थित रूपमा सूची तयार गर्नु हो।

यस प्रक्रियामार्फत आवश्यकताअनुसार सम्बन्धित क्षेत्रमा technical expertise, professional experience, human resources तथा service delivery capacity भएका Consulting Firms लाई सूचीकरण गरी MSA का आगामी परियोजनाहरूमा आवश्यक पर्ने consultancy तथा design services गुणस्तरीय, व्यवस्थित र समयमै उपलब्ध गराउने उद्देश्य राखिएको छ।

पेश गर्नुपर्ने कागजातहरू

इच्छुक कम्पनी/फर्म/संस्थाहरूले निम्न कागजातहरू अनिवार्य रूपमा पेश गर्नुपर्नेछ:

1. कम्पनी/फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि।

2. VAT/PAN दर्ता प्रमाणपत्रको प्रतिलिपि।

3. आ.व. २०८1/८2 को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि।

4. संक्षिप्त कम्पनी प्रोफाइल/प्रस्ताव, जसमा निम्न विवरण समावेश हुनुपर्नेछ:

o संस्थाको पृष्ठभूमि तथा स्थापनादेखि हालसम्मको विवरण।

o हाल सेवा प्रदान गरिरहेका कम्तीमा २ वटा कम्पनी/फर्म/संस्थाको नाम तथा सम्पर्क विवरण।

o विगतमा प्रदान गरेका सम्बन्धित सेवाको संक्षिप्त विवरण।

नियम तथा शर्तहरू

  • आवेदन पेश गर्ने अन्तिम मिति २०८३/०६/१८ गते (October 4, 2026 A.D.) हुनेछ। उक्त दिन सार्वजनिक बिदा परेमा त्यसपछिको पहिलो कार्यदिनलाई अन्तिम मिति मानिनेछ।
  • मानवसेवा आश्रमले कुनै कारण उल्लेख नगरी प्राप्त भएका कुनै पनि वा सबै प्रस्तावहरू पूर्ण वा आंशिक रूपमा स्वीकार वा अस्वीकार गर्ने अधिकार सुरक्षित राख्दछ।
  • इच्छुक कम्पनी/फर्म/संस्थाले आवश्यक कागजातहरूको हार्ड कपी मानवसेवा आश्रमको कुनै पनि शाखामा वा [email protected] इमेल ठेगानामा २०८३/०६/१८ गते (October 4, 2026 A.D.) भित्र अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।
  • थप जानकारीका लागि PDF संलग्न गरिएको छ।

आवेदन पेश गर्ने विवरण

(आपूर्तिकर्ता दर्ताको प्रयोजनका लागि मात्र)

आपूर्ति तथा प्रकाशन अधिकृत

पेश गर्ने ठेगाना: मानवसेवा आश्रमको कुनै पनि शाखा

इमेल

[email protected]

सम्पर्क नम्बर: ९८५५०७६०८९ र ९८५५०७६०२३

https://drive.google.com/file/d/1zvA5dvAe9VX9-sn85F6MCNyJbY0iX19w/view?usp=sharing

https://www.jobsnepal.com/request-for-quatation-144374

Other Jobs at Manavsewa Ashram

Loading...

Similar Jobs

Loading...
4 views
Scan to open this job on your phone

Scan to open on your phone · Download QR

Apply on JobsNepal