मा.वि. अनुदान शिक्षक (अंग्रेजी), नि.मा.वि. अनुदान शिक्षक (गणित तथा विज्ञान) तथा कार्यालय सहायक full-time
Sarlahi Posted Sep 29, 2026 Apply by Oct 12, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationNationwide
  • Job TypeEntry Level
  • Deadline2026-10-12

Job Description

Experience Required

Not Required

श्री ओमसतिया माध्यमिक विद्यालय

ओमसतिया गा.पा. -५, गौरी, रूपन्देही

यस श्री ओमसतिया माध्यमिक विद्यालय ओमसतिया ५ गीरी, रुपन्देहीमा तपसिलका मा.पा अनुदान शिक्षक र कार्यालय सहायक पदहरुमा ओमसतिया गा.पा बाट सेवा सुविधा प्राप्त गर्ने गरी मा. वि अनुदान अंग्रेजी र नि.मा.वि अनुदान गणित र विज्ञान एवम् कार्यलय सहायक पदको आवश्यकता परेकोले योग्य नेपाली नागरिकबाट आवश्यक कागजात सहित दरखास्तका लागि आह्वान गरिन्छ ।

१. विज्ञापन नं

०१/२०८३/८४

पद

मा.वि. गाउँपालिका अनुदान शिक्षक

विषय

अंग्रेजी

माग संख्या

१ (एक) जना

शैक्षिक योग्यता

B.Ed. वा सो सरह

परीक्षा दस्तुर: रु. २,०००/- (दुई हजार रुपैयाँ मात्र)

२. विज्ञापन नं

०२/२०८३/८४

पद

नि.मा.वि. गाउँपालिका अनुदान शिक्षक

विषय

गणित

माग संख्या

१ (एक) जना

शैक्षिक योग्यता

I.Ed. वा सो सरह

परीक्षा दस्तुर: रु. १,५००/- (एक हजार पाँच सय रुपैयाँ मात्र)

३. विज्ञापन नं

०३/२०८३/८४

पद

नि.मा.वि. गाउँपालिका अनुदान शिक्षक

विषय

विज्ञान

माग संख्या

१ (एक) जना

शैक्षिक योग्यता

I.Sc. वा सो सरह

परीक्षा दस्तुर: रु. १,५००/- (एक हजार पाँच सय रुपैयाँ मात्र)

४. विज्ञापन नं

०४/२०८३/८४

पद

कार्यालय सहायक, गाउँपालिका अनुदान

माग संख्या

१ (एक) जना

शैक्षिक योग्यता: कक्षा १२ मा लेखा विषय उत्तीर्ण

परीक्षा दस्तुर: रु. १,०००/- (एक हजार रुपैयाँ मात्र)

अन्य आवश्यक विवरण

उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ।

तलब: ओमसतिया गाउँपालिकाले तोकेबमोजिम हुनेछ।

दरखास्त दिने अन्तिम मिति: २०८३/०६/२६ गते कार्यालय समयभित्र।

सम्पर्क मिति

२०८३/०६/२७ गते।

परीक्षाको किसिम: लिखित, अन्तर्वार्ता तथा कक्षा अवलोकन/प्रयोगात्मक।

दरखास्तका साथ निम्न कागजातहरू पेश गर्नुपर्नेछ:

हस्तलिखित निवेदन, १ प्रति फोटोसहित।

नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, १ प्रति।

शैक्षिक योग्यताको प्रमाणपत्रहरूको प्रतिलिपि, १/१ प्रति।

मा.वि. तथा नि.मा.वि. तहको स्थायी अध्यापन अनुमति पत्रको प्रतिलिपि।

अनुभव प्रमाणपत्रको प्रतिलिपि, १ प्रति।

कार्यालय सहायक पदका लागि Basic Computer को तीन महिने तालिम लिएको प्रमाणपत्रको प्रतिलिपि, १ प्रति।

Other Jobs at श्री ओमसतिया माध्यमिक विद्यालय

Loading...

Similar Jobs

Loading...
0 views
Scan to open this job on your phone

Scan to open on your phone · Download QR

Apply on Merojob