वरिष्ठ इन्जिनियर full-time
Kathmandu Posted Sep 29, 2026 Apply by Oct 6, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationKathmandu
  • Job TypeMid Level
  • Deadline2026-10-06

Job Description

Experience Required

More than 2 years

अपर अरुण हाइड्रोइलेक्ट्रिक लिमिटेड

यस कम्पनीका लागि देहायबमोजिमको पदमा करार सेवामा पदपूर्ति गर्नुपर्ने भएकोले समानस्तर (तह–८) को पदमा नेपाल विद्युत प्राधिकरणको संस्थापक शेयरका रूपमा लगानी रहेका कम्पनी, संस्था वा सङ्गठनमा छनोट भई २ वर्षभन्दा बढी उक्त कम्पनी, संस्था वा सङ्गठनमा कार्यरत रही कार्यअनुभव भएका वा कम्पनीद्वारा नियुक्त परामर्शदाता संस्थामा कम्पनीबाट कार्य गर्न स्वीकृति लिई ३ वर्षभन्दा बढी कार्य गरेका योग्य जनशक्तिहरूबाट यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र रीतपूर्वक दरखास्त आह्वान गरिएको छ।

यदि उम्मेदवार नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनीमा हाल कार्यरत रहेको भए दरखास्त फारामका साथ सम्बन्धित कम्पनी वा संस्थाबाट प्राप्त No Objection Letter (NOC) समेत अनिवार्य रूपमा समावेश गर्नुपर्नेछ।

माग गरिएको पद

पद

वरिष्ठ इन्जिनियर

तह

८

सेवा/समूह

प्राविधिक/इलेक्ट्रिकल

माग पद सङ्ख्या

१ (एक)

Other Jobs at अपर अरुण हाइड्रोइलेक्ट्रिक लिमिटेड

Loading...

Similar Jobs

Loading...
3 views
Scan to open this job on your phone

Scan to open on your phone · Download QR

Apply on Merojob