नि.मा.वि. शिक्षक (गणित) full-time
Sarlahi Posted Sep 30, 2026 Apply by Oct 12, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationNationwide
  • Job TypeFull Time
  • SalaryNRs 30000 - 35000 per month
  • Deadline2026-10-12

Job Description

Experience Required

More than 1 year

श्री क्षीरेश्वर जनता माध्यमिक विद्यालय

सखुवा-महेन्द्रनगर, धनुषा

यस श्री क्षीरेश्वर जनता मा.वि., महेन्द्रनगर धनुषाका लागि तपसिल बमोजिमका नि.मा.वि. शिक्षक (गणित) पदमा करार सेवामा नियुक्ति गर्नु पर्ने भएको हुँदा योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि संलग्न गरी यस श्री श्रीधर जनता मा.वि., महेन्द्रनगर धनुषाको सिद्धार्थ बैंक लिमिटेड शाखा नं. [०२०१५०८०१७३] मा तोकिए बमोजिमको शुल्क बुझाएको सक्कल भौचर संलग्न गरी निवेदनसहित स्वयं उपस्थित भई विद्यालयको प्रशासन शाखामा पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ।

तपसिल (रिक्त पद विवरण)

विज्ञापन नं

३/२०८३–०८४

पद

नि.मा.वि. शिक्षक (गणित)

नियुक्तिको प्रकार

करार

संख्या

१

तह/श्रेणी

नि.मा.वि. तृतीय

शैक्षिक योग्यता: मान्यता प्राप्त शैक्षिक संस्थाबाट गणित विषयमा स्नातक उत्तीर्ण

दस्तुर

रु. २५०/-

आवश्यक कागजातहरू

हस्तलिखित निवेदन, व्यक्तिगत विवरण (Bio-data), नागरिकता प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यता र अनुभवको प्रमाण-पत्रहरूको प्रतिलिपि, तह अनुसारको अध्यापन अनुमति पत्र (Licence) को प्रतिलिपि, पासपोर्ट साइजको फोटो २ प्रति, बैंक भौचरको सक्कल प्रति पेश गर्नु पर्नेछ।

शर्तहरू तथा आवश्यक योग्यता

तलब सुविधा: विद्यालयको नियमानुसार हुनेछ।

निवेदन दिने अन्तिम मिति: २०८३/०६/२३ सम्म।

निवेदन बुझाउने स्थान: श्री श्रीधर जनता मा.वि., प्रशासन शाखा

उमेर

१८ वर्ष पूरा भई ४० वर्ष ननाघेको।

परीक्षाको किसिम: लिखित परीक्षा, कक्षा अध्यापन र कक्षा अवलोकन (मौखिक)।

परीक्षाशुल्क तथा परीक्षा: सामान्य ज्ञानको परीक्षा २० पूर्णाङ्क, सम्बन्धित विषयको ५० पूर्णाङ्क र कक्षा अवलोकन ३० पूर्णाङ्कको रहनेछ।

महिलालाई विशेष प्राथमिकता दिइनेछ।

विज्ञापन सम्बन्धी सम्पूर्ण अधिकार विद्यालयको छनोट समितिमा रहनेछ।

About Company

.....

Other Jobs at Shree Kshireshwor Janata High School

Loading...

Similar Jobs

Loading...
16 views
Scan to open this job on your phone

Scan to open on your phone · Download QR

Apply on Merojob