Quick Overview
- CategoryOther Opportunities
- LocationNationwide
- Job TypeEntry Level
- Deadline2026-10-13
Job Description
Experience Required
Not Required
श्री बालमितेरी माध्यमिक विद्यालय
तुलसीपुर उ.म.न.पा. - १४ भोजपुर, दाङ
प्रस्तुत विषयमा तुलसीपुर उपमहानगरपालिका नगर कार्यपालिको कार्यालय तुलसीपुर, दाङको मिति २०८३/०२/२७, चलानी नं. AD - ३७६३ को प्राप्त विज्ञापन अनुमति - पत्र तथा यस विद्यालयको वि.व्य.स.को मिति २०८३ / ०२ / २९ गतेको निर्णय अनुसार तपसिलको तह / श्रेणीमा शिक्षक पदपूर्तिका लागि मिति २०८३ / ०२ / २९ गते प्रथम पटक विज्ञापन मई तोकिएको समयमा रितपूर्वक विद्यालयमा निवेदन दर्ता भएका उम्मेदवारहरूको परीक्षा मिति २००३/०६/११ गते सचालन भई कुनै पनि उम्मेदवार उत्तीर्ण हुन नसकेकाले तुलसीपुर उपमहानगरपालिका करार शिक्षक छनोट समितिको मिति २०६३/०६/११ गतेको सिफारिस र वि.व्य.स. को मिति २०६३/०६/१३ गतेको निर्णय अनुसार पुनः दोस्रो पटक उक्त पदमा शिक्षक पदपूर्तिका लागि योग्यता पुगेको इच्छुक नेपाली नागरिकहरूबाट सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त आह्वान गरिन्छ ।
विज्ञापन नं. १२०८३ / ०८४
पद
शिक्षक
विषय
विज्ञान
नियुक्तिको किसिम
अस्थायी करार
माग सङ्ख्या
१ (एक)
न्यूनतम शैक्षिक योग्यता: कम्तीमा १२ उत्तीर्ण वा सो सरह
तह
नि.मा.वि.
तलव भत्ता: नेपाल सरकारले तोके बमोजिम मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा
आवश्यक कागजातहरु: शैक्षिक योग्यताको प्रमाण-पत्र, अध्यापन अनुमति पत्र र नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि २ / २ प्रति
उमेर
१८ पूरा भई ४० वर्ष ननाघेको
आवेदन शुल्क : रु. १,५००/- (एक हजार पाँच सय मात्र)
परीक्षाको किसिम
लिखित र मौखिक
आवेदन दिने अन्तिम मिति : २०८३/०६/२७ गते कार्यालय समयभित्र ।
सम्पर्क मिति: २०८३/०६/ २८ गते कार्यालय समयभित्र
परीक्षा मिति र स्थान सम्पर्क मितिमा तोकिने छ
Other Jobs at श्री बालमितेरी माध्यमिक विद्यालय
Similar Jobs
Scan to open on your phone · Download QR