MCR अपरेटर; क्यामेरा पर्सन full-time
Sarlahi Posted Oct 1, 2026 Apply by Oct 15, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationNationwide
  • Job TypeEntry Level
  • Deadline2026-10-15

Job Description

Experience Required

More than 1 year

ख्वप टेलिभिजन

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित

प्रकाशित मिति

२०८३/०६/१५ गते

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित यस ख्वप टेलिभिजनका लागि तपसिलबमोजिमका जनशक्ति सेवा करारमा लिनुपर्ने भएको हुँदा योग्य तथा इच्छुक नगरवासीहरूबाट दरखास्त आह्वान गरिएको छ।इच्छुक उम्मेदवारहरूले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र आफ्नो बायोडेटा, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि तथा कार्य अनुभवको प्रमाणपत्रको प्रतिलिपि संलग्न गरी भक्तपुर नगरपालिका कार्यालयमा रु. १००।– दस्तुर तिरी दरखास्त पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। रीत नपुगी वा तोकिएको समयावधि समाप्त भएपछि प्राप्त भएका दरखास्तउपर कुनै कारबाही गरिने छैन।

आवश्यक जनशक्तिको विवरण

१. पद

MCR अपरेटर

तह

सहायकस्तर पाँचौँ

आवश्यक संख्या

१ जना

शैक्षिक योग्यता

१०+२ वा सो सरह उत्तीर्ण।

Broadcast Technology, Electronic Engineering वा IT विषय अध्ययन गरेका उम्मेदवारलाई प्राथमिकता दिइनेछ।

कार्य अनुभव तथा आवश्यक सीप

टेलिभिजन वा मिडियामा कम्तीमा १ वर्ष कार्य गरेको अनुभव भएको।

भिडियो सर्भर, अटोमेसन तथा कम्प्युटरसम्बन्धी राम्रो ज्ञान भएको।

२. पद

क्यामेरा पर्सन

तह

सहायकस्तर पाँचौँ

आवश्यक संख्या

१ जना

शैक्षिक योग्यता

१०+२ वा सो सरह उत्तीर्ण।

पत्रकारिता तथा आमसञ्चार, फिल्म मेकिङ तथा भिडियोग्राफीसम्बन्धी तालिम प्राप्त गरेका उम्मेदवारलाई प्राथमिकता दिइनेछ।

कार्य अनुभव तथा आवश्यक सीप

टेलिभिजन वा मिडियामा कम्तीमा १ वर्ष कार्य गरेको अनुभव भएको।

विभिन्न प्रकारका क्यामेरा, लेन्स तथा लाइटिङसम्बन्धी राम्रो ज्ञान भएको।

Other Jobs at ख्वप टेलिभिजन

Loading...

Similar Jobs

Loading...
34 views
Scan to open this job on your phone

Scan to open on your phone · Download QR

Apply on Merojob