दरभाउ पत्र आह्वान सम्बन्धी सूचना full-time
Ilam Posted Oct 1, 2026 Apply by Oct 9, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationNationwide
  • Job TypeFull Time
  • Deadline2026-10-09

Job Description

Community Rural Development Society (CRDS) Nepal is a not profit organization. It was established in 2049 .B.S. as a Non-Governmental Organization in Darchula district. This organization works throughout Darchula district and covers programs like Early Grade Reading, TROSA, SUAAHARA and Integrated Community Development Project. Our donors include WFP, WEI, OXFAM, HKI, and GNI Nepal.

च.नं. ०२८/२०८३ /०८४

मिति

२०८३।०६।१४ गते

दरभाउ पत्र आह्वान सम्बन्धी सूचना

प्रथम पटक सूचना प्रकाशित मिति २०८३।०६।१४

गुड नेवर्स ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा यस संस्था सामुदायिक ग्रामीण विकास समाज नेपाल, दार्चुलाको सहजिकरणमा सञ्चालित एकिकृत सामुदायिक विकास परियोजना र अवसर परियोजनाको तरकारी खेती तथा कृषि विकास र पढ्दै कमाउदै कार्यक्रमका लागि कृषि सामग्री, बीउविजन, जैविक मल तथा मेसिन औजारहरू खरिद गर्नुपर्ने भएकोले इच्छुक आधिकारिक विक्रेता, एग्रोभेट, बीउविजन कम्पनी, फर्म वा संस्थाहरूबाट सिलबन्दी दरभाउ पत्र (Tender) आह्वान गरिन्छ । इच्छुक फर्म/कम्पनीहरूले सूचना प्रकाशित भएको मितिले १० दिन भित्र आवश्यक कागजातसहित आफ्नो न्यूनतम दर रेट भरी कार्यालयमा संस्थाको कार्यालय महाकाली नगरपालिका वडा ‌न ५ गल्फै, दार्चुला वा संस्थाको आधिकारिक इमेल [email protected] मा दरभाउ पत्र पेश गर्नुहुन अनुरोध छ ।

१. आवश्यक कागजातहरू

२. नियम तथा शर्तहरू

Link

दरभाउ माग फारम

थप जाकारीका लागि

सामुदायिक ग्रामिण विकास समाज नेपाल दार्चुला

फोन नं.

०९३४२००६१ मो नं. ९८४८७४२६२१

ईमेल

[email protected]

https://www.jobsnepal.com/tharabhau-patara-aahavana-samabnathha-sacana-144421

Other Jobs at Community Rural Development Society (CRDS Nepal)

Loading...

Similar Jobs

Loading...
25 views
Scan to open this job on your phone

Scan to open on your phone · Download QR

Apply on JobsNepal