आधारभूत (बालविकास) तह शिक्षक full-time
Sarlahi Posted Oct 2, 2026 Apply by Oct 7, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationNationwide
  • Job TypeEntry Level
  • Deadline2026-10-07

Job Description

Experience Required

Not Required

श्री युवा माध्यमिक विद्यालय, ज्योति, जुनेली

प्रस्तुत विषयमा भरतपुर महानगरपालिका नगर कार्य पालिकाको कार्यालय शैक्षिक प्रशासन महाशाखाको मिति २०६३/०६/१२ गतेको चं न. (शिक्षा) १४२४ को पत्र र यस विद्यालयको वि.व्य.स. निर्णय अनुसार यस विद्यालयमा प्राप्त युवा स्वयमसेवक शिक्षक नियुक्त गर्नुपर्ने भएकोले तपशिल वमोजिमका योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरु बाट दरखास्त आह्वान गरिन्छ ।

१. विज्ञापन नं

०१/०८२/०८२

२. पद: आधारभूत (बालविकास) तह (करार युवा स्वयमसेवक शिक्षक)

३. अध्यापन गर्ने तह: प्रारम्भिक बाल विकास केन्द्र

४. न्यूनतम शैक्षिक योग्यता: +२ वा सोसरह उत्तीर्ण

५. उमेर हद: १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको

६. तलव स्केल: भरतपुर म.न.पा. वडा नं २६ ले तोके वमोजिम हुनेछ

७. दरखास्त पेस गर्ने मिति: २०६३।०६।१५ गतेदेखि २०८३।०६।२१ गते बेलुका ४ बजेसम्म

८. दरखास्त दस्तुर: रु. ५००/- (पाँच सय रुपैयाँ मात्र)

९. सम्पर्क मिति अन्तिम मितिमा तोकिनेछ

१०. आवश्यक कागजातहरू: नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताका प्रमाणपत्रहरूका प्रतिलिपिहरू ।

११. परीक्षाको किसिम: भरतपुर म.न.पा. को युवा स्वयमसेवक परिचालन सम्बन्धी एकीकृत कार्यविधि २०८० बमोजिम

१२. माथिल्लो योग्यता भएका र बाल विकास सम्बन्धी तालिम प्राप्त लाई ग्राह्यता दिइने छ ।

१३. परीक्षामा सम्मिलित हुन आउँदा आवेदकहरूले आफूले प्राप्त गरेको शैक्षिक योग्यता, नागरिकताको प्रमाण पत्र र अनुभवको प्रमाणपत्रको सक्कल प्रति अनिवार्य रूपमा ल्याउनु पर्नेछ । साथै रीत नपुगेका र म्याद नाघेका निवेदन उपर कुनै कारवाही हुने छैन ।

Other Jobs at श्री युवा माध्यमिक विद्यालय, ज्योति, जुनेली

Loading...

Similar Jobs

Loading...
13 views
Scan to open this job on your phone

Scan to open on your phone · Download QR

Apply on Merojob