Assistant of the Site Manager for Mechanical and Electrical Engineer full-time
Kathmandu Posted Oct 2, 2026 Apply by Oct 8, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationKathmandu
  • Job TypeMid Level
  • Deadline2026-10-08

Job Description

Experience Required

Equal to 3 years

Chino Khola Hydropower Project

मनाङ जिल्ला, नासों गाउँपालिका–ताचै गाउँस्थित निर्माणाधीन Chino Khola Hydropower Project का लागि निम्नबमोजिम प्राविधिक तथा दक्ष जनशक्तिको आवश्यकता भएकाले इच्छुक योग्य उम्मेदवारहरूबाट यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र उल्लेखित ठेगानामा आवेदन पेस गर्न आह्वान गरिन्छ।

आवश्यक पद: Assistant of the Site Manager for Mechanical and Electrical Engineer – ३ जना

न्यूनतम योग्यता तथा कार्य अनुभव

सम्बन्धित विषयमा Diploma in Engineering वा सो सरहको शैक्षिक योग्यता हासिल गरेको।

सम्बन्धित क्षेत्रमा कम्तीमा ३ वर्षको कार्य अनुभव भएको।

सम्बन्धित कार्यक्षेत्रमा आवश्यक प्राविधिक ज्ञान तथा दक्षता भएको।

विशेष प्राथमिकता: अत्यधिक दक्षता तथा चिनियाँ र अंग्रेजी दुवै भाषाको ज्ञान भएका उम्मेदवारहरूलाई विशेष प्राथमिकता दिइनेछ।

काम गर्नुपर्ने क्षेत्र तथा स्थान: काठमाडौं तथा आयोजना स्थल।

कार्यरत रहने अवधि: १ (एक) वर्ष, आपसी सहमतिमा अवधि थप गर्न सकिनेछ।

तलब तथा सुविधा: आपसी सहमतिमा निर्धारण गरिनेछ।

पेस गर्नुपर्ने कागजातहरू: आवेदनका साथ सम्बन्धित शैक्षिक योग्यता, कार्य अनुभव तथा अन्य आवश्यक कागजातहरूको प्रतिलिपि पेस गर्नुपर्नेछ।

आवेदन दिने समयसीमा : यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र आवेदन पेस गर्नुपर्नेछ।

Other Jobs at Chino Khola Hydropower Project

Loading...

Similar Jobs

Loading...
5 views
Scan to open this job on your phone

Scan to open on your phone · Download QR

Apply on Merojob