Quick Overview
- CategoryOther Opportunities
- LocationNationwide
- Job TypeEntry Level
- Deadline2026-11-04
Job Description
Experience Required
Not Required
ज्ञानोदय मा.वि.
ज्ञानोदय मा.वि., बुटवल-५, रुपन्देहीको विद्यालय व्यवस्थापन समितिको मिति २०८३/६/१६ गतेको निर्णय तथा बुटवल उपमहानगरपालिकाको मिति २०८३३६।१६ गतेको च.नं. ८६० को अनुमतिपत्र अनुसार विद्यालयमा रिक्त नि.मा. वि. तहको अंग्रेजी विषयको स्विकृत दरवन्दीमा करारमा शिक्षक नियुक्ति गर्नु परेकोले तपसीलको विवरण सहित योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आव्हान गरिन्छ । तपसील
१. विज्ञापन नं
०२/२०८३ २०८४
२. पद संख्या
१ (एक)
३. तहः आधारभूत (निम्न माध्यमिक)
४. विषय
अंग्रेजी
५. नियुक्तिको प्रकार
करार
६. न्यूनतम शैक्षिक योग्यताः अंग्रेजी मूल विषय लिई कक्षा १२ वा सो सरह उत्तीर्ण र निम्न माध्यमिक तहको स्थायी अध्यापन अनुमति पत्र प्राप्त
७. निवेदन साथ संलग्न गर्नु पर्ने कागजातहरु :
नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
शैक्षिक योग्यताको प्रमाण पत्रहरुको प्रतिलिपि
स्थायी अध्यापन अनुमतिपत्रको प्रतिलिपि
८. दरखास्त दस्तुर
रु. १,५००/-
९. दरखास्तको मितिः २०८३/७/१९ गते देखि २०८३/७/१८गते दिउँसो ४ बजे सम्म (अन्तिम दिन विदा परेमा विद्यालय खुलेको पहिलो दिनसम्म )
१०. दरखास्त दिने स्थान: विद्यालयको कार्यालय
११. विद्यालयमा सम्पर्क मितिः २०८३/७/१९ गते परीक्षाहुने मिति र स्थान सम्पर्क मितिमा जानकारी गराइने ।
१२. परीक्षाको किसिमः लिखित, अन्तवार्ता (शिक्षक सेवा आयोग, लुम्बिनी प्रदेशको नि.मा. वि. तहको अंग्रेजी विषयको पछिल्लो करार सूचिमा नाम समावेश भएका मध्येबाट आवेदन परेमा योग्यताक्रमको आधारमा नियुक्त गरिने अन्यथा परीक्षाबाट छनौट गरिने)
१३. तलबभत्ता: नेपाल सरकारको प्रचलित स्केल अनुसार
१४. उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननापेको
Other Jobs at ज्ञानोदय मा. वि.
Similar Jobs
Scan to open on your phone · Download QR