आवश्यकता full-time
Ilam Posted Oct 5, 2026 Apply by Oct 8, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationNationwide
  • Job TypeFull Time
  • Deadline2026-10-08

Job Description

रसुवा, नुवाकोट र धादिङ जिल्लामा बाडी पिडित तथा प्रभावितका लागि मनोसामाजिक सहयोग गर्न केहि मानोसामाजिक कार्यकर्ताहरूको आवश्यकता परेकोले योग्यता पुगेका र ईच्छुक व्यक्तिहरुलाई निवेदन दिन अनुरोध गरिन्छ । रसुवा भोटेकोशी बाढीबाट प्रभावित बालबालिका, किशोरकिशोरी तथा परिवारका लागि लैङ्गिक तथा अपाङ्गता समावेशी मनोसामाजिक सहयोग सुदृढीकरण परियोजना UNICEF को आर्थिक तथा CMC Nepal को प्राविधिक सहयोगमा संचालन गरिएको छ ll

पद

सामुदायिक मनोसामाजिक कार्यकर्ता

न्यूनतम योग्यता

शैक्षिक योग्यता: कम्तिमा पनि १२ वा सो सरह उत्तीर्ण गरेको ।

उमेर

१९ वर्ष पूरा भई ४० वर्ष ननाघेको ।

अनुभव एवं वाञ्छनीय योग्यताः

आवेदन साथ पेश गर्नुपर्ने आवश्यक प्रमाणपत्रहरू:

कर्मचारी छनौट तथा नियुक्ति सम्बन्धी सम्पूर्ण अधिकार यो संस्थामा रहनेछ, र आवश्यकताअनुसार छनौट प्रक्रिया अगाडि नबढाउने निर्णय गर्ने अधिकार पनि संस्थामा नै रहनेछ।

सी.एम.सी.-नेपाल आफ्ना सवै कार्यहरुमा बालबालिका तथा जोखिम रहेका अन्य वयस्क व्यक्तिहरुको संरक्षण, यौन र्दुव्यवहार, शोषण र उत्पीडनको रोकथाम र जवाफदेहिताको पालना प्रति पूर्ण प्रतिवद्ध छ । हामी हाम्रा सेवाहरुमा बालबालिका, महिला, अपांगता भएका व्यक्ति र जोखिममा रहेका व्यक्तिको सुरक्षा, सम्मान र अधिकारलाई प्राथमिकता दिन्छौ ।

योग्यता पुगेका ईच्छुक उम्मेदवारले असोज २२ गते सम्म निवेदन सहित व्यक्तिगत विवरण -बायोडाटा निम्न ठेगानामा ईमेल गरि पठाउन अनुरोध गरिन्छ ।

कार्यकारी निर्देशक

काठमाडौं, नेपाल

Email

[email protected]

https://www.jobsnepal.com/aavashayakata-144488

Other Jobs at Centre for Mental Health & Counselling Nepal

Loading...

Similar Jobs

Loading...
1 views
Scan to open this job on your phone

Scan to open on your phone · Download QR

Apply on JobsNepal