टेलर / लेखा सहयक full-time
Sarlahi Posted Oct 6, 2026 Apply by Oct 14, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationNationwide
  • Job TypeEntry Level
  • Deadline2026-10-14

Job Description

Experience Required

More than 2 years

पृथ्वी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड

यस पृथ्वी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको लागि निम्न लिखित कर्मचारी आवश्यकता भएकोले योग्यता पुगेका नेपाली नागरिकहरुबाट दरखास्त आव्हान गरिन्छ ।

पद

टेलर / लेखा सहयक

संख्या

१ (एक)

योग्यता: वाणिज्य शास्त्र / अर्थशास्त्रमा +२ उत्तीर्ण गरी २ वर्ष कार्य अनुभव भएको ।

वान्छनीय योग्यता : कार्यालय व्यवस्थापन, कम्प्युटर, लेखा सफ्टवेयर सम्बन्धी ज्ञान भएको अनुभवीलाई विशेष ग्राहयता दिइने छ ।

उमेर

४० वर्ष ननाघेको

परीक्षा किसिम:लिखित, प्रयोगात्मक र अन्र्तवार्ता

पारिश्रमिक

संस्थाको नियमानुसार

दरखास्तदिने अन्तिम मिति: २०८३ / ०६ / २८ गते सम्म

आवश्यक कागजात: हस्तलिखित निवेदन, व्यक्तिगत विवरण, १ प्रति फोटो, शैक्षिक योग्यताको प्रमाण पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।

नोट :- छनोटमा परेका उम्मेदवारलाई मात्र अन्तर्वार्तामा बोलाइनेछ ।

Other Jobs at पृथ्वी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड

Loading...

Similar Jobs

Loading...
7 views
Scan to open this job on your phone

Scan to open on your phone · Download QR

Apply on Merojob