Quick Overview
- CategoryOther Opportunities
- LocationNationwide
- Job TypeFull Time
- Deadline2026-10-26
Job Description
Bagmati Welfare Society Nepal (BWSN), a non-governmental Organization, is implementing Disaster Risk Management and Humanitarian Preparedness and Water Sanitation and Hygiene Promotion HIV and TB related projects funded by numerous donors . We have been working in numerous districts of Terai region
आपुतिकर्ता तथा सप्लाई सम्बन्धि सुचीकृत हुने सूचना
Bagmati Welfare Society Nepal (BWSN), Sarlahi
बागमती सेवा समाज नेपाल, हरिवन-११, सर्लाही
प्रथम पटक प्रकाशन मिति
२०८३/०६/२० गते
बागमती सेवा समाज नेपाल (BWSN) सर्लाहीले यस जिल्लामा वल्र्ड भिजन इन्टरनेशनल नेपाल सँगको साझेदारीमा सर्लाही जिल्लाको हरिपूर्वा नगरपालिका र पर्सा गाउँपालिकामा र महोत्तरी जिल्लाको एकडारा र सम्सी गाउँपालिकामा HATEMALO for child Wellbeing and Integrated Development (IPF/SHIELD) परियोजना सञ्चालन गरिरहेको ले यस संस्थालाई आ.बं. २०२६/२७ (२०८३/०८४) को निम्ति तल उल्लेखित सेवा तथा सामाग्रीहरू आवश्यकता अनुसार एकै पटक वा पटक पटक खरिद गर्नुपर्ने भएकोले दिर्घकालिन सम्झौता (Long term agreement -LTA) गर्नको लागि BWSN ले योग्य सम्भावित आपुर्तिकर्ताहरूलाई पुर्व– योग्यता (Supplier pre-qualification process) प्रकृयामा सम्बन्धित इच्छुक इजाज्त प्राप्त दर्तावाला फर्म, कम्पनी, सेवाप्रदायक व्यक्ती एवं संस्थाहरूबाट यस कार्यालयमा सूची दर्ताको लागि आवेदन सहित उल्लेखित कागजात मिति २०८३/०५/२० गते ( ०६ अक्टुवर २०२६) देखि २०८३ कार्तिक ०९ गते (२६ अक्टुवर २०२६) सम्म कार्यालय समयभित्र कार्यालयमा, इमेल वा लिंक मार्फत पेश गर्न आह्वान गर्दछौ
सेवा तथा सामाग्री खरिद सम्बन्धि कार्यहरू
दरखास्त साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरू
१. फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि र आधिकारीक बिक्रेता प्रमाण पत्र (ब्गतजयचष्शभम मभबभिच)
२. स्थायी लेखा नम्बर र मु.अ.करमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि ,
३. आर्थिक वर्ष. २०८२/०८३ वा नभएको खण्डमा आर्थिक बर्ष. २०८१/०८२ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि
४. पछिल्लो बर्ष विभिन्न सार्वजनिक निकायहरुमा कारोवार गरेको प्रमाणको प्रतिलिपि । यो सुचनामा उल्लेख भए बाहेक थप अरु केही सम्बन्धीत प्रमाण पत्र भएमा सो पनि संलग्न गर्न सकिने छ ।
५. कर नलाग्ने फर्म वा सेवा प्रदायक को हकमा कर छुट को प्रमाणपत्रको प्रतिलिपि
६. जिल्ला भित्र दर्ता भई संचालनमा रहेको योग्य कम्पनी तथा फर्महरुलाई प्राथमिकता दिईने छ ।
आवश्यक सुचि दर्ताको फारम तलको link बाट अनलाईन मार्फत वा फारम तलको link मा रहेको छ साथै कार्यालयमा सम्पर्क गरी आवश्यक फर्म पाउन सकिनेछ ।
English - Supplier Code of Conduct
2. Supplier Registration Form-General
3. Supplier Code of Conduct in-Nepali
सम्पर्क ठेगाना
बागमती सेवा समाज नेपाल (BWSN)
हरिवन -११, सर्लाही
फोन नं. ०४६५३०५०१, ९८६१०३४२८३
https://www.jobsnepal.com/aapatakarata-tatha-sapalii-samabnathha-sacakata-hana-sacana-144515
Other Jobs at Bagmati Welfare Society Nepal(BWSN)
Similar Jobs
Scan to open on your phone · Download QR