Consultancy Service for the Final Evaluation of the Project full-time
Ilam Posted Oct 7, 2026 Apply by Oct 13, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationSurkhet
  • Job TypeFull Time
  • Deadline2026-10-13

Job Description

प्रथम पटक प्रकाशित मिति २०८३ असोज २०

शिलबन्दी  दरभाउपत्र  आह्वान सम्बन्धी सूचना ।

समाज जागरण केन्द्र (स्याक) नेपाल वीरेन्द्रनगर, सुर्खेतले विगत ३० वर्षदेखि सामाजिक रुपान्तरणका क्षेत्रमा विभिन्न साझेदार संस्था र सरकारी निकायसंगको साझेदारीमा कार्य गरिरहेको छ । Save the children को आर्थिक सहयोग र यस संस्थाको साझेदारीमा सुर्खेत जिल्लाको वराहताल गाउँपालिका तथा Save the children को साझेदार संस्था PTYSM जाजरकोट वाट जाजरकोट जिल्लाको छेडागाड नगरपालिकामा संचालित भएको My Forest Child कार्यक्रम अन्तरगत Project को Final Evaluation लागी परामर्शदाता आवश्यक परेकोले उक्त सेवा उपलब्ध गराउन सक्ने फर्मले यहि मिति २०८३।०६।२६ गतेसम्म मध्यान्ह ५ बजेसम्म कोटेशन पेश गर्न आब्हान गरिन्छ ।

शिलवन्दी दरभाउपत्र सम्बन्धि शर्तहरू:

१. शिलवन्दी दरभाउ पत्रसाथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू:

२.भूक्तानीः

संलग्न विवरण बमोजिमको सम्पुर्ण उल्लेखित शर्तहरु पालना गरी पूर्ण रुपमा प्राप्त भइ सकेपछि मात्रै भुक्तानी गरिनेछ ।

३. छनौटका आधारहरू

४. कार्यअनुभव (कार्यअनुभव स्पष्ट खुलाउनु पर्नेछ)

कार्यअनुभव छ - कार्यअनुभव छैन (यदि छ भने सम्झौता वा विल को नमुना कपी राख्नुपर्नेछ)

५.शिलवन्दी कोटेशन पठाउने अन्तिम मिति र ठेगानाः

शिलबन्दी कोटेशन पठाउनु पर्ने अन्तिम मिति र समयः २०८३ असोज २६ गते अपरान्ह ५ बजे भित्र समाज जागरण केन्द्र (स्याक) नेपालको कार्यालय वीरेन्द्रनगर १२ दिपनगर सुर्खेत वा इमेल बाट पेश गर्नु परेमा शिलवन्दी दरभाउ पत्र पठाउदा पिडिएफ (PDF) फाइललाई पासवर्डले लक गरी वा पासवर्ड नभई खोल्न नमिल्ने गरी पठाउनु पर्ने छ, साथै लक गरिएको Password प्रस्तवना खोल्ने दिनमा Email मार्फत Request गरिसके पछि मात्र पठाउनु पर्ने छ, दरभाउ पत्र र पासवर्ड पठाउनु पर्ने इमेल ठेगाना  [email protected]

कोटेशन खोल्ने समय २०८३ असोज २७ गते दिनको ११ बजे र स्थानः समाज जागरण केन्द्र (स्याक) नेपालको कार्यालय वीरेन्द्रनगर सुर्खेत । प्राप्त कोटेशनहरु आपूर्तीकर्ताको प्रतिनिधिको रोहवरमा खालिने छ तर प्रतिनिधि उपस्थित नभएमा पनि कोटेशन खोल्न वाधा पर्ने छैन ।

कोटेशन पूर्ण वा आंशिक रुपले स्वीकृत गर्ने वा रद्द गर्ने अधिकार समाज जागरण केन्द्र (स्याक) नेपालमा निहित रहनेछ ।

थप जानकारीका लागी

खरिद(उप समिती

समाज जागरण केन्द्र (स्याक) नेपाल

फोन नं. ०८३५२१२८२

https://www.jobsnepal.com/consultancy-service-for-the-final-evaluation-of-the-project-144535

Other Jobs at Social Awareness Center SAC Nepal

Loading...

Similar Jobs

Loading...
4 views
Scan to open this job on your phone

Scan to open on your phone · Download QR

Apply on JobsNepal