Quick Overview
- CategoryOther Opportunities
- LocationNationwide
- Job TypeFull Time
- Deadline2026-10-27
Job Description
परियोजनाको कार्यक्षेत्र भित्र चित्र सहित भित्ते लेखन ( Wall Painting ), चित्र सहित म्यासेज निर्माण ( Messaging & Printing ) तथा फ्लेक्स प्रिन्ट र होर्डिङबोर्ड निर्माण सम्बन्धि शिलबन्दी कोटेशन पत्र आह्वान गरिएको सुचना
प्रकाशन मिति
२०८३।०६।२७
वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेसवान) (Preservation of Environment and Social Welfare Association of Nepal–PESWAN) संस्थाले प्लान इन्टरनेसनल नेपालसँगको साझेदारीमा यस कञ्चनपुर जिल्लाका भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका समुदायहरुमा बाल विवाह न्युनिकरण जलवायु उत्थानशील तथा जिविकोपार्जन सम्बन्धि बिभिन्न कार्यक्रमहरु सञ्चालन गरिहेको छ ।
उल्लेखित कार्यक्रम अन्तर्गत तपशिल बमोजिमका कार्य गर्नुपर्ने भएकाले नेपाल सरकारको प्रचलित कानुन अनुसार दर्ता भई मुल्य अभिवृद्धी करमा आवद्ध भएका इच्छुक आपुर्तिकर्ता/निर्माणकर्ता ब्यावसायीहरु बाट यो सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र कार्यालय समय भित्र शिलबन्दी खाममा पेश गर्न हुनका लागी यो सार्वजनिक सुचना आह्वान गरिएको छ ।
भीमदत्त वार्ड नं १ ३ र १३
दोधारा चादनी वार्ड नं ३ ७ १०
भीमदत्त वार्ड नं १ ३ र १३
दोधारा चादनी वार्ड नं ३ ७ १०
भीमदत्त वार्ड नं १ ३ र १३
दोधारा चादनी वार्ड नं ३ ७ १०
पेश गर्नुपर्ने आवश्यक कागजातहरू
इच्छुक फर्म/आपूर्तिकर्ताहरूले आफ्नो दरभाउपत्रसँग निम्न कागजातहरू अनिवार्य रूपमा पेश गर्नुपर्नेछः
आपूर्तिकर्ताको घोषणा तथा आवश्यक फारामहरू
सम्बन्धित फाराम तथा कागजातका लिङ्कहरू
दरभाउपत्र पेश गर्ने ठेगानाः
वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेसवान) कञ्चनपुर
भिमदत्त नगरपालिका वडा नं. १८, महेन्द्रनगर, कटान (पुष्पलाल चोक नजिक)
तोकिएको समयावधिभित्र संस्थाको कार्यालयमा बुझाउनुपर्नेछ।
अन्तिम मितिः २०८३/०७/१०
समयः साँझ ५
०० बजे
PESWAN Office Bhimdatt 18 Kanchanpur
https://www.jobsnepal.com/shalbnatha-katashana-patara-aahavana-garaeka-sacana-144615
Other Jobs at Preservation of Environment and Social Welfare Association of Nepal (PESWAN)
Similar Jobs
Scan to open on your phone · Download QR