दरभाउ प्रस्ताव आह्वानको समय थप गरिएको सम्बन्धी सूचना full-time
Kathmandu Posted Oct 14, 2026 Apply by Oct 26, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationKathmandu
  • Job TypeFull Time
  • Deadline2026-10-26

Job Description

Association of Medical Doctors of Asia-Nepal (AMDA-Nepal) was established in 1989 as a chapter of AMDA-International, Japan and was officially registered in the government office as a NGO in 1990. It is a humanitarian, nonprofit-making, non-political, non-sectarian, Non-Governmental Organization working with its mission to promote the health and well-being of the underprivileged and marginalized people under the slogan "Better quality of life for better future." AMDA Nepal is providing curative and preventive health services through its hospitals and projects in different parts of Nepal.

मितिः वि.सं. २०८३।०६।२७

दरभाउ प्रस्ताव आह्वानको समय थप गरिएको सम्बन्धी सूचना

(दोश्रो पटक प्रकाशित मिति २०८३।०६।२७)

आम्दा नेपाललाइ आवश्यक पर्ने बस्तु तथा सेवा खरिद प्रकृयामा अधिकतम आपूर्तिकर्ताको सहभागिताका लागी अनलाइन ई–बिडिङ पोर्टल प्रयोग गर्दै आएको छ । उक्त प्रणाली सञ्चालनमा आए देखिको प्रयोगबाट प्राप्त अनुभव तथा प्राप्त सुझावका आधारमा ई–बिडिङ प्रणालीलाई थप व्यवस्थित बनाउन आवश्यक परिमार्जन गर्नुपर्ने देखिएकोले यसै सुचनामा संलग्न कार्यविवरण (Terms of Reference) अनुसार ई–बिडिङ सफ्टवेयरलाई अध्यावधिक गर्न इजाजत प्राप्त इच्छुक सेवा प्रदायक फर्म/कम्पनीहरूबाट यो सूचना प्रकाशित भएको मितिले सात (७) दिनभित्र दरभाउ प्रस्ताव आह्वान गरिएको छ । यस सुचना सम्बन्धी विस्तृत जानकारीका लागि आम्दा नेपालको वेबसाइट https://amda.org.np वा निम्न ठेगानामा सम्पर्क राख्नुहुन अनुरोध गरिन्छ ।

१. प्राप्त दरभाउ प्रस्ताव तथा संलग्न प्राविधिक विवरणको आधारमा आवश्यकता अनुसार सेवा प्रदायकसँग थप विवरण, स्पष्टीकरण वा आवश्यक प्राविधिक जानकारी माग गर्न सकिनेछ ।

२. दरभाउ प्रस्ताव पेश गर्दा प्रस्तावित सेवा, कार्य सम्पन्न गर्ने अवधि, प्राविधिक क्षमता तथा सम्बन्धित अनुभव खुल्ने आवश्यक विवरण पेश गर्नुपर्नेछ ।

३. जुनसुकै कारणले यस सूचना बमोजिमको खरिद प्रक्रिया आंशिक वा पूर्णरूपमा स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार आम्दा नेपालमा सुरक्षित रहने छ ।

LINK

Time Extension Notice.pdf

आम्दा नेपाल

गोकर्णेश्वर - ६ , जोरपाटि, काठमाण्डौं

फोन नं,०१-४९१०२३५, ४९१११४०

https://www.jobsnepal.com/tharabhau-parasatava-aahavanaka-samaya-thapa-garaeka-samabnathha-sacana-144618

Other Jobs at AMDA Nepal

Loading...

Similar Jobs

Loading...
38 views
Scan to open this job on your phone

Scan to open on your phone · Download QR

Apply on JobsNepal