युवा नेतृत्वमा आधारित सृजनात्मक पैरवी कार्यशाला full-time
Sarlahi Posted Oct 15, 2026 Apply by Nov 5, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationNationwide
  • Job TypeFull Time
  • Deadline2026-11-05

Job Description

दलित लाइभ्स म्याटर ग्लोबल अलायन्स (DLMGA) मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका गैरसरकारी संस्था (CSOs/CBOs) का लागि युवा नेतृत्वमा आधारित सृजनात्मक पैरवी (Creative Advocacy) कार्यशालामा सहभागी हुन आवेदन आह्वान गर्दछ ।

समावेशी, समतामूलक र न्यायपूर्ण समाज निर्माणका लागि सशक्त युवा शक्ति निर्माण गर्नु कार्यशालाको उद्देश्य हो । कार्यशालामार्फत् सहभागीहरूले नेतृत्व विकास गर्दै समता र समावेशीकरण, Artivism र Art Therapy जस्ता विषयमा आधारभूत ज्ञान तथा सीप हासिल गर्नेछन्।

यो कार्यशाला युरोपेली संघको वित्तीय सहयोग तथा एफसीए नेपाल र शान्ता फाउन्डेसनको सहकार्यमा दलित लाइभ्स म्याटर ग्लोबल अलायन्स (DLMGA)द्वारा कार्यान्वयन गरिएको हो।

फारम भर्ने अन्तिम मिति: २०८३ कार्तिक १९ गते  (November 5, 2026)

अनलाइन जानकारी सत्र: २०८३,कार्तिक ११ (October 28, 2026)

Google Form Link: https://forms.gle/HaouuvUyWYboySQ5A

https://www.jobsnepal.com/yava-natatavama-aathharata-sajanatamaka-parava-karayashal-144647

Other Jobs at Dalit Lives Matter Global Alliance

Loading...

Similar Jobs

Loading...
9 views
Scan to open this job on your phone

Scan to open on your phone · Download QR

Apply on JobsNepal