Quick Overview
- CategoryOther Opportunities
- LocationSurkhet
- Job TypeFull Time
- Deadline2026-11-03
Job Description
Women Association for Marginalized Women (WAM) is a non profitable NGO which works to reduce the gap between men and women in social, economical, and cultural aspect for promoting the equitable society. It helps the women to empower themselves conducting the awareness activities related to traditional beliefs, violence against women, gender and social discriminations and social exclusion, is looking for dynamic and result-oriented Nepalese citizens for the following posts
परामर्शदाता र प्रशिक्षक आवश्यकता सम्बन्धी सुचना !
प्रथम पटक प्रकाशित मिति:अक्टुबर २७, २०२६
सिमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम) सुर्खेत महिला अधिकारमा आधारित मुनाफारिहत गैरसरकारी संस्था हो । वाम संस्था लैङ्गिक समतामुलक समाजको निर्माण गर्ने परिकल्पनासहित २०५४ सालमा स्थापना भएको हो । ‘पुरुषलाइ पछि पार्ने होइन हाम्रो कामना नारी पुरुष समविकास हाम्रो चाहाना’ भन्ने मूल नाराका साथ यस संस्थाले महिला अधिकार, आर्थिक शसक्तिकरण, सिमान्तकृत वर्गको अधिकार, मानव अधिकार, विपद् व्यवस्थापन, जनवकालत, मनोविमश, शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा, जस्ता क्षेत्रमा कार्य गरिरहेको छ ।
अक्सफाम नेपाल र सिमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम) सुर्खेतको साझेदारीमा सञ्चालित महिला आर्थिक सशक्तिकरण परियोजना र महिला अधिकार कोष/महिला सशक्तीकरणमार्फत नीति निर्माणमा पहुँच अभिवृद्धि परियोजना अन्तर्गत तपशिलमा उल्लेखित सिप विकास तालिम सञ्चालन र अध्ययन अनुसन्धानका लागि प्रशिक्षक (Trainer) र परामर्शदाता (Consultant) छनौट गर्नुपर्ने भएकाले ईच्छुक परामार्शदाताहरुले सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र संस्थाको केन्द्रिय कार्यालय वा इमेल ठेगानामा प्राविधिक तथा आर्थिक प्रश्ताव र बायोडाटासहित आवेदन पेश गर्न हुन सुचना प्रकाशित गरिएको छ ।
Market and Value Chain Mapping
आवेदन पेश गर्ने ठेगानाः
सिमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम)
वीरेन्द्रनगर नगरपालिका–८ आवास क्षेत्र, सुर्खेत
इमेल
थप जानकारीका लागि +९७७–०८३५२२४३७ मा सम्पर्क गर्न सकिनेछ ।
https://www.jobsnepal.com/paramarashathata-ra-parashakashhaka-aavashayakata-samabnathha-sacana-144728
Other Jobs at Women Association for Marginalized Women (WAM) Surkhet
Similar Jobs
Scan to open on your phone · Download QR