Quick Overview
- CategoryOther Opportunities
- LocationLalitpur
- Job TypeFull Time
- Deadline2026-11-26
Job Description
विषय
सुची दर्ता गर्ने सम्वन्धमा
प्रथम पटक प्रकाशित मिति
२०८३/०७/११
वर्ल्ड भिजन ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा असल छिमेकी नेपालद्धारा संचालित काठमाण्डौँ, रसुवा, नुवाकोट जिल्लामा अन्तर्गत चालु आर्थिक वर्ष २०८३/०८४ को लागि आवश्यक पर्ने तपशिल बमोजिमका सामग्री तथा सेवाहरूको सरल सहज ढंगले बस्तु तथा सेवा आपूर्ति गर्नको लागि इच्छुक इजाजत प्राप्त फर्म र कम्पनी र संस्थाहरू, व्यक्ति (सेवाप्रदायक) को सूची करणको लागि यो सूचना प्रकाशित भएको मितिले २०८३/०८/१४ गते कार्यालय समय भित्र (अपरान्ह ४ बजे) तोकिएको ढाँचाको सूची दर्ता फारम सहित तपशिलमा उल्लेखित आवश्यक कागजात पेश गरि सुचि दर्ता गराउन हुन यो सूचना प्रकाशित गरिएको छ ।
आवश्यक सामग्री तथा सेवाहरूको विवरण
सुची दर्ता गर्दा पेश गर्नु पर्ने कागजातहरू
सूची दर्ता फाराम, फर्मदर्ता प्रमाणपत्रको प्रतिलिपी (नविकरण सहित), स्थायी लेखा नम्बर/मूल्य अभिबृद्धिकरमा दर्ता प्रमाण पत्रको प्रतिलिपी, करचुक्ता प्रमाणपत्रको प्रतिलिपी (२०८२/८३ आर्थिक वर्ष सम्मको), प्रोप्राइटर/कम्पनी प्रमुखको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, पछिल्लो दुई वर्षमा विभिन्न संस्था तथा निकायहरूमा सेवा प्रदान गरेको प्रमाणको प्रतिलिपि (यदि भएमा) कुनै पनि निकायमा कालो सूचिमा नरहेको स्वःघोषणापत्र, अन्य आवश्यक फारामहरू Suppliers Code of Conduct & Suppliers Registration Form.
आवश्यक विवरण प्राप्त गर्ने प्रक्रिया: यो सूचना प्रकाशित भएको मितिले २०८३/०८/१४ गते कार्यालय समय भित्र (अपरान्ह ४ बजे) माथि उल्लेखित कागजातहरूको शिल वा खामबन्दी गरी निम्न उल्लेखित कार्यालयमा वा इमेल [email protected] मा सम्पूर्ण आवश्यक कागजात स्क्यान गरी पेश गर्न सकिनेछ । थप जानकारी र तोकिएको फाराम तथा अन्य विवरण प्राप्त गर्नका लागि https://drive.google.com/drive/folders/1I8xEglbUdCUyFuYSKfkw8V_7ESRFjr_0?usp=drive_link लिंकमा दिएको छ वा [email protected] इमेलमा अनुरोध गरि वा निम्न ठेगानामा सम्पर्क गर्नु हुन अनुरोध छ ।
असल छिमेकी नेपालको केन्द्रीय कार्यालय, बल्खु, काठमाडौं ९८६०४५९२१६, ९८६१९६७७९२
नोट: रितपूर्वक नआएको निवेदन उपर कुनै कारवाही नहुने वेहोरा सुचित गरिन्छ । थप जानकारीको लागि कार्यालय समयमा यस संस्थाको कार्यालयमा आई बुझ्न सक्नुहुनेछ ।
https://www.jobsnepal.com/saca-tharata-garana-samavanathhama-144733
Other Jobs at Good Neighbours Nepal
Similar Jobs
Scan to open on your phone · Download QR