प्रा. शि. तृतीयं तह

Nationwide Posted Oct 29, 2026 71 views Apply by Nov 19, 2026
Apply on Merojob

You'll finish your application on Merojob. We don't collect your personal details.

At a glance

Deadline
Nov 19, 2026
Job type
Full time
Category
Education
Level
Entry Level
Industry
Education - School & Colleges
Education
Higher Secondary (+2/A Levels/IB)
Experience
Not Required
Vacancies
1
Salary
Not stated

More about this job

श्री आधारभूत विद्यालय खजनपुर
औरही गा. पा. - ३, खजनपुर
जि - सिरहा, मधेश प्रदेश (नेपाल)

प्रस्तुत विषयमा यस विद्यालयको रिक्त रहेको प्रा. शि. तृतीय राहत अनुदानकोटाको पदपुर्तिको लागि गाउँ कार्यपालिकाको कार्यालय औरही सिरहाको मिति २०८३/०६/१२ को च.नं. २८४ को विज्ञापन अनुमति पत्र तथा यस विद्यालयको वि.व्य.स. को मिति २०८३/०७/०३ को निर्णय बमोजिम तपसिल अनुसारका योग्यता पुगेका उम्मेदवारहरुलाई दरखास्त पेश गर्नु हुन् अनुरोध छ यो सूचना प्रकाशित भएको मितिले सार्वजनिक विदा बाहेक १५ (पन्द्रह ) दिन (मिति २०८३/०८/०३ गते कार्यालय समय) भित्र सम्बन्धित कागजात सहित आवेदन पेश गर्नु हुन् यो सूचना प्रकाशित गरिएको छ ।

१. विज्ञापन नं. ०१/०८३/०८४

२. तहः प्रा. शि. तृतीयं राहत अनुदान

३. श्रेणी: तृतीय

8.पद संख्या: १ (एक)

५. नियुक्तिको किसिमः अस्थायी / करार

६. शैक्षिक योग्यता: आई.एड वा सो सरह

७. उमेर: १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको

८. आवेदन दस्तुर: रु. १०००/- (अक्षरेपी रु. एक हजार मात्र)

नोट: यस विद्यालयको चल्ती हिसाब नं. ११२००७२८६४८०००११ मा एनएमबी बैंक शाखा औरहीमा जम्मा गरेको सक्कल भौचर आवेदन साथ पेश गर्नु पर्नेछ ।

९. परीक्षाको किसिम : लिखित, अन्तवार्ता आवश्यक परेमो प्रयोगात्मक समेत हुनेछ ।

१०. तलब वा अन्य सुविधाः नेपाल सरकारको प्रचलित स्केल बमोजिम ।

११. आवेदन पेश गर्ने स्थान: श्री आ. वि. खजनपुर, औरही-३, सिरहा ।

१२. आवेदन दिने मिति :- २०८३/०७/०९ गते २०८३/०८/०३ गते सम्म ।

१३. सम्पर्क मिति पछि तोकिने छ ।

१४. परीक्षा मिति र स्थानः सम्पर्क मितिको दिन तोकिने छ ।

१५. आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू

  • शिक्षक पदका लागि हस्त लिखित निवेदन ।
  • नेपाली नागरिकताको प्रतिलिपि ।
  • शैक्षिक योग्यता प्रमाण पत्रको प्रतिलिपि ।
  • स्थायी अध्यापन अनुभति पत्रको प्रतिलिपि ।
  • निरोगिता प्रमाण पत्रको प्रतिलिपि ।
१६. आवेदकले दरखास्त फाराममा फोटो टाँसी एउटा नेपाली फाइलमा आवश्यक कागजातहरु थप (२) दुई वटा फोटो सहित पेश गर्नु पर्नेछ ।

Interested in this role?

Apply by Nov 19, 2026 on Merojob.

Apply on Merojob
Listed on Merojob Job ID KNP66304 Report a problem

Similar jobs

Apply on Merojob