बाल विकास सहजकर्ता full-time
Nationwide Posted Oct 30, 2026 Apply by Nov 11, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationNationwide
  • Job TypeEntry Level
  • Deadline2026-11-11

Job Description

Experience Required

Not Required

श्री बोदवार माध्यमिक विद्यालय बोदवार

रोहिणी गाँउपालिका-६, बोदवार, रुपन्देही

प्रकाशित मिति

२०८३/०७/१३

उपरोक्त सम्वन्धमा यस श्री बोदवार मा.वि. बोदवारमा रिक्त रहेको वाल विकास सहजकर्ताको पद पूर्तिको लागि तपसिल अनुसारको योग्यता पुगेको नेपाली महिला नागरिकहरुबाट यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुहुनको लागि यो सूचना प्रकाशन गरिएको छ ।

१.विज्ञापन नं

१/०८३/०८४

२.पद

बाल विकास सहजकर्ता ।

३.शैक्षिक योग्यताः मान्यता प्राप्त शिक्षण संस्थाबाट शिक्षा विषयमा प्रविणता प्रमाण पत्र तह वा सो सरह उत्तीर्ण गरेको ।

४.उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको ।

५.तलब स्केल: नेपाल सरकारले तोके बमोजिम ।

६. आवश्यक कागजात: हस्तलिखित निवेदन ,नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपि, अध्यापन अनुमति पत्र, निरोगिता प्रमाण पत्र ।

७.आवेदन दस्तुर: १०००/- अक्षरेपी एक हजार मात्र ।

८.आवेदन दिने अन्तिम मिति: २०८३।०७।२५ गते ४:०० वजेसम्म ।

९.छनौट प्रक्रिया: लिखित, अन्तरवार्ता र कक्षा अवलोकन ।

१०. सम्पर्क मिति

२०८३।०७।२६ गते ।

११. परीक्षा मिति: परीक्षा समितिको निर्णय अनुसार जानकारी गराईने छ ।

Other Jobs at श्री बोदवार माध्यमिक विद्यालय बोदवार

Loading...

Similar Jobs

Loading...
7 views
Scan to open this job on your phone

Scan to open on your phone · Download QR

Apply on Merojob