Quick Overview
- CategoryOther Opportunities
- LocationNationwide
- Job TypeMid Level
- Deadline2026-11-13
Job Description
Experience Required
Not Required
बागमती प्रदेश सरकार
स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय
स्वास्थ्य निर्देशनालय
रसुवा अस्पताल
(पहिलो पटक प्रकाशित मिति: २०८३/०७/१३ गते)
यस रसुवा अस्पतालको स्वीकृत दरबन्दीमा लोक सेवा आयोगबाट पदपूर्तिका लागि सिफारिस भई आएमा वा स्थायी कर्मचारी खटिई सरुवा भई आएमा स्वतः सेवा करार समाप्त हुने गरी हाल रिक्त रहेका देहायबमोजिमका पदहरूमा सेवा करारमा कर्मचारी भर्ना गर्नुपर्ने भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र अर्थात् मिति २०८३/०७/२७ गतेसम्म (उक्त दिन सार्वजनिक बिदा परेमा कार्यालय खुलेको पहिलो दिन) रसुवा अस्पतालमा दरखास्त पेस गर्न सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।
१. विज्ञापन नं. २०८३/०८४-०१
पद
मेडिकल अधिकृत
सेवा
स्वास्थ्य
समूह
जनरल हेल्थ सर्भिस (ज.हे.स.)
श्रेणी/तह
आठौँ
माग संख्या
२ जना
शैक्षिक योग्यता: बागमती प्रदेशको प्रदेश निजामती सेवा नियमावली, २०८० बमोजिम।
२. विज्ञापन नं. २०८३/०८४-०२
पद
डेन्टल सर्जन
सेवा
स्वास्थ्य
समूह
डेन्टिस्ट्री
श्रेणी/तह
आठौँ
माग संख्या
१ जना
शैक्षिक योग्यता: बागमती प्रदेशको प्रदेश निजामती सेवा नियमावली, २०८० बमोजिम।
३. विज्ञापन नं. २०८३/०८४-०३
पद
स्टाफ नर्स
सेवा
स्वास्थ्य
समूह
जनरल नर्सिङ (ज.न.)
श्रेणी/तह
पाँचौँ
माग संख्या
२ जना
शैक्षिक योग्यता: बागमती प्रदेशको प्रदेश निजामती सेवा नियमावली, २०८० बमोजिम।
४. विज्ञापन नं. २०८३/०८४-०४
पद
बायोमेडिकल टेक्निसियन
सेवा
स्वास्थ्य
समूह
विविध
श्रेणी/तह
पाँचौँ
माग संख्या
१ जना
शैक्षिक योग्यता: बागमती प्रदेशको प्रदेश निजामती सेवा नियमावली, २०८० बमोजिम।
५. विज्ञापन नं. २०८३/०८४-०५
पद
अ.हे.व.
सेवा
स्वास्थ्य
समूह
हेल्थ इन्स्पेक्सन (हे.ई.)
श्रेणी/तह
चौथो
माग संख्या
१ जना
शैक्षिक योग्यता: बागमती प्रदेशको प्रदेश निजामती सेवा नियमावली, २०८० बमोजिम।
६. विज्ञापन नं. २०८३/०८४-०६
पद
सहायक कम्प्युटर अपरेटर
सेवा
प्रशासन
समूह
विविध
श्रेणी/तह
चौथो
माग संख्या
१ जना
शैक्षिक योग्यता: बागमती प्रदेशको प्रदेश निजामती सेवा नियमावली, २०८० बमोजिम।
७. विज्ञापन नं. २०८३/०८४-०७
पद
स्वीपर
सेवा
प्रशासन
समूह
सामान्य प्रशासन (सा.प्र.)
श्रेणी/तह
श्रेणीविहीन
माग संख्या
१ जना
शैक्षिक योग्यता: सम्बन्धित पदका लागि तोकिएबमोजिम।
आवश्यक जानकारी तथा सर्तहरू
विस्तृत जानकारी: विस्तृत जानकारीका लागि अस्पतालको वेबसाइट https://rasuwahospital.bagamati.gov.np, फेसबुक पेज Rasuwa Hospital तथा अस्पतालको सूचना पाटीमा हेर्न सकिनेछ। साथै, अस्पतालको प्रशासन शाखामा देहायका फोन नम्बरहरूमा सम्पर्क गर्न सकिनेछ।
दरखास्त फाराम तथा पेस गर्ने प्रक्रिया:
दरखास्त फाराम गुगल ड्राइभको निम्न लिङ्कबाट डाउनलोड गर्न सकिनेछ: https://drive.google.com/file/d/1k5P-Q74UC0PFsqdvhIr4qSO7sSKI4M5B/view?usp=sharing साथै, अस्पतालको वेबसाइट तथा फेसबुक पेजबाट समेत दरखास्त फाराम डाउनलोड गर्न सकिनेछ। उक्त दरखास्त फाराम भरी आवश्यक कागजातहरू तथा राजस्व बुझाएको सक्कल भौचर संलग्न गरी अस्पतालको प्रशासन शाखामा बुझाउनुपर्नेछ। वैकल्पिक रूपमा सम्पूर्ण आवश्यक कागजातहरू स्क्यान गरी JPEG/PNG/PDF फर्म्याटमा अस्पतालको इमेल ठेगाना मा समेत पठाउन सकिनेछ।
दरखास्त दस्तुर
दरखास्त दस्तुर देहायबमोजिम कायम गरिएको छ:
आठौँ तहका लागि
रु. १,२००/-
पाँचौँ तहका लागि
रु. ७००/-
श्रेणीविहीन पदका लागि
रु. ४००/-
उक्त दस्तुर प्रदेश राजस्व खातामा देहायको विवरणबमोजिम जम्मा गरी सक्कल बैंक भौचर दरखास्तसाथ पेस गर्नुपर्नेछ।
कार्यालयको नाम
रसुवा अस्पताल
कार्यालय कोड नं
३७००९२८०१३
राजस्व शीर्षक नं
१४२२४
बैंकको नाम
नेपाल बैंक लिमिटेड
राजस्व खाता नं: २७२०२०००००१००१०००००१
छनोट प्रक्रिया: उम्मेदवारहरूको छनोट प्रक्रिया अन्तर्वार्तामार्फत हुनेछ। अन्तर्वार्ताको मिति, समय र स्थानसम्बन्धी जानकारी अस्पतालको वेबसाइट तथा फेसबुक पेजमा अर्को सूचनामार्फत प्रकाशित गरिनेछ।
Other Jobs at रसुवा अस्पताल
Similar Jobs
Scan to open on your phone · Download QR