लेखा तथा अर्थशास्त्र शिक्षक
You'll finish your application on Merojob. We don't collect your personal details.
At a glance
- Deadline
- Nov 16, 2026
- Job type
- Full time
- Category
- Others
- Level
- Mid Level
- Industry
- Education - School & Colleges
- Education
- Under Graduate (Bachelor)
- Experience
- Not Required
- Vacancies
- 1
- Salary
- Not stated
More about this job
श्री लक्ष्मी आदर्श माध्यमिक विद्यालय
यस श्री लक्ष्मी आदर्श मा.वि. पोखरा २७, कास्कीमा मा.वि तह (कक्षा ९ र १०) मा विद्यालय स्रोतमा १ जना शिक्षकको आवश्यकता परेकोले विद्यालय व्यवस्थापन समितिको २०८३/०७/१३ गते बसेको बैठकको निर्णय अनुसार मिति २०८३/०७/१६ देखि २०८३/०७/३० गतेसम्म योग्य नेपाली नागरिकले आवेदन दिनु हुन यो सूचना जारी गरिन्छ ।
विज्ञापन नं:१/ २०८३/०८४
विषय : लेखा तथा अर्थशास्त्र
१. शैक्षिक योग्यता : सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरेको (स्नातकोत्तर तह उत्तीर्ण गरेका लाई विशेष गाइयता )
२. अध्यापन अनुमति पत्र भएको
३. उमेर: ४० वर्ष ननाघेको
४. दरखास्त बुझाउने स्थान: विद्यालयको कार्यालय कक्ष (बिहान १० बजे देखि ४ बजे सम्म)
५. सम्पर्क मिति: २०८३।०८।०१ गते
६. परीक्षा मिति र स्थान: सम्पर्कको दिन तोकिने छ ।
७. छनोटको प्रक्रिया: लिखित, अर्न्तवार्ता तथा प्रयोगात्मक (कक्षा अवलोकन)
८. परीक्षा दस्तुर: रु १,५००/-
९. तलब सुविधा: विद्यालयको नियमानुसार आपसी समझदारीमा ।
आवश्यक योग्यताहरु र कागजातहरु
- निवेदकको हस्त लिखित निवेदन
- नेपाली नागरिकताको प्रतिलिपि
- शैक्षिक योग्यताका प्रमाण पत्रहरुको प्रतिलिपि अन्य जानकारीका लागि विद्यालयमा सम्पर्क गर्नुहोला ।
Interested in this role?
Apply by Nov 16, 2026 on Merojob.