प्रा.वि. तह शिक्षक

Kaski Posted Nov 4, 2026 72 views Apply by Nov 16, 2026
Apply on Merojob

You'll finish your application on Merojob. We don't collect your personal details.

At a glance

Deadline
Nov 16, 2026
Job type
Full time
Category
Education
Level
Entry Level
Industry
Education - School & Colleges
Education
Higher Secondary (+2/A Levels/IB)
Experience
Not Required
Vacancies
1
Salary
Not stated

More about this job

श्री हर्पनकोट माध्यमिक विद्यालय

प्रकाशित मितिः २०८३/०७/१६

यस विद्यालयको मिति २०८३/०७/१६ गतेको वि.व्य.स. को बैठक निर्णय अनुसार पोखरा महानगरपालिका शिक्षा महाशाखाको मिति २०८३ /०७/१६ गतेको पत्र संख्या ०८३/८४ च.न. २८१ को पत्रअनुसार यस श्री हर्पनकोट मा.वि. मा स्विकृत दरबन्दीमा रिक्त रहेको प्रा.वि. तह तृतीय श्रेणीको करार सट्टा शिक्षक नियुक्तिको लागि विज्ञापन गर्न अनुमति प्राप्त भएकोले यो विज्ञापन प्रकाशित गरिएको छ । तपशिलमा उल्लेखित योग्यता पुरा भएका इच्छुक नेपाली नागरिकहरुबाट आवेदनको लागि अनुरोध गरिन्छ ।

विज्ञापन नं: ०२/०८३/०८४

  • पदः प्रा.वि. करार सट्टा शिक्षक (तृतीय श्रेणी)
  • संख्या: १ (एक) जना
  • तलव स्केल: नेपाल सरकारको प्रचलित नियम सरह
  • उमेर: १८ वर्ष पुरा गरी ४० वर्ष ननाघेको
  • योग्यता: न्यूनतम कक्षा १२ पास वा सो सरह
आवश्यक कागजातहरु:
  • हस्तलिखित निवेदन
  • नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि १ थान
  • शैक्षिक योग्यताको प्रमाण पत्रका प्रतिलिपिहरु (कक्षा १२ वा सो सरह ) - १/१ थान
  • स्थायी शिक्षण अनुमति पत्र (अध्यापन अनुमति पत्र ) को प्रतिलिपि १ थान
  • हालसालै खिचिएको पासपोर्ट साइजको फोटो २ प्रति
आवेदन सम्बन्धी थप विवरण:
  • आवेदन दस्तुरः रु. १०००/- (विद्यालयको खातामा वा नगद बुझाएको रसिद)
  • आवेदन दिने अन्तिम मितिः २०८३/०७/३० गते कार्यालय समयभित्र ।
  • सम्पर्क मितिः २०८३/०७/३० गते।
  • परीक्षाको किसिमः लिखित, अन्तर्वार्ता ( र आवश्यकता अनुसार कक्षा अवलोकन)।

Interested in this role?

Apply by Nov 16, 2026 on Merojob.

Apply on Merojob
Listed on Merojob Job ID KNP67814 Report a problem

Similar jobs

Apply on Merojob