प्रा.वि. तह शिक्षक
You'll finish your application on Merojob. We don't collect your personal details.
At a glance
- Deadline
- Nov 16, 2026
- Job type
- Full time
- Category
- Education
- Level
- Entry Level
- Industry
- Education - School & Colleges
- Education
- Higher Secondary (+2/A Levels/IB)
- Experience
- Not Required
- Vacancies
- 1
- Salary
- Not stated
More about this job
श्री हर्पनकोट माध्यमिक विद्यालय
प्रकाशित मितिः २०८३/०७/१६
यस विद्यालयको मिति २०८३/०७/१६ गतेको वि.व्य.स. को बैठक निर्णय अनुसार पोखरा महानगरपालिका शिक्षा महाशाखाको मिति २०८३ /०७/१६ गतेको पत्र संख्या ०८३/८४ च.न. २८१ को पत्रअनुसार यस श्री हर्पनकोट मा.वि. मा स्विकृत दरबन्दीमा रिक्त रहेको प्रा.वि. तह तृतीय श्रेणीको करार सट्टा शिक्षक नियुक्तिको लागि विज्ञापन गर्न अनुमति प्राप्त भएकोले यो विज्ञापन प्रकाशित गरिएको छ । तपशिलमा उल्लेखित योग्यता पुरा भएका इच्छुक नेपाली नागरिकहरुबाट आवेदनको लागि अनुरोध गरिन्छ ।
विज्ञापन नं: ०२/०८३/०८४
- पदः प्रा.वि. करार सट्टा शिक्षक (तृतीय श्रेणी)
- संख्या: १ (एक) जना
- तलव स्केल: नेपाल सरकारको प्रचलित नियम सरह
- उमेर: १८ वर्ष पुरा गरी ४० वर्ष ननाघेको
- योग्यता: न्यूनतम कक्षा १२ पास वा सो सरह
- हस्तलिखित निवेदन
- नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि १ थान
- शैक्षिक योग्यताको प्रमाण पत्रका प्रतिलिपिहरु (कक्षा १२ वा सो सरह ) - १/१ थान
- स्थायी शिक्षण अनुमति पत्र (अध्यापन अनुमति पत्र ) को प्रतिलिपि १ थान
- हालसालै खिचिएको पासपोर्ट साइजको फोटो २ प्रति
- आवेदन दस्तुरः रु. १०००/- (विद्यालयको खातामा वा नगद बुझाएको रसिद)
- आवेदन दिने अन्तिम मितिः २०८३/०७/३० गते कार्यालय समयभित्र ।
- सम्पर्क मितिः २०८३/०७/३० गते।
- परीक्षाको किसिमः लिखित, अन्तर्वार्ता ( र आवश्यकता अनुसार कक्षा अवलोकन)।
Interested in this role?
Apply by Nov 16, 2026 on Merojob.