दरभाउपत्र सम्बन्धमा

Nationwide Posted Nov 4, 2026 1 views Apply by Nov 18, 2026
Apply on JobsNepal

You'll finish your application on JobsNepal. We don't collect your personal details.

At a glance

Deadline
Nov 18, 2026
Job type
Full time
Category
Others
Salary
Not stated

दलित सहयोग समाज

जयपृथ्वी न.पा.१० चैनपुर, बझाङ्ग

मितिः २०८३/०७/१८

बिषय

दरभाउपत्र सम्बन्धमा ।

उपरोक्त सम्बन्धमा दलित सहयोग समाज द्धारा संचालित एकिकृत परियोजना अन्तर्गत विभिन्न प्ररकारका वस्तुहरू खरिद गर्नु पर्ने भएकाले Annex 1 अनुसारको वस्तुहरुको दरभाउपत्र माग गरीएको छ । संस्थामा कोटेशनको समयावधि भित्र पेश भएका दरभाउपत्र मध्ये तपसिल अनुसार (मापदण्ड) पुगेका विक्रेता तथा सप्लायर्सलाई १ बर्ष सम्मको लामो सम्झौताका लागि छनौट गरिने जानकारी गराउँदै यसै पत्रसाथ उपलब्ध ढाँचा (Annex 1) मा उल्लेख भए अनुसारको दरभाउ पत्र (कोटेशन) उपलब्ध गराई सहयोग गरिदिनहुन अनुरोध गरिन्छ ।

विक्रेता तथा सप्लायर्स छनौटका मापदण्डहरू:

पालना गर्नु पर्ने सर्तहरू

दलित सहयोग समाज

चैनपूर, बझाङ्ग

https://www.jobsnepal.com/tharabhaupatara-samabnathhama-144862

Interested in this role?

Apply by Nov 18, 2026 on JobsNepal.

Apply on JobsNepal
Listed on JobsNepal Job ID KNP67967 Report a problem

Similar jobs

Apply on JobsNepal